समाचारकोरोनाभाइरसस्वास्थ्य

पछिल्लो २४ घण्टामा तनहुँमा २ कोरोना संक्रमितको ज्यान गयो


पछिल्लो २४ घण्टामा तनहुँमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्लागण्डकी नगरपालिका–२ कि ५२ वर्षीय महिलाको फिस्टेल अस्पताल, पोखरामा र सोहि नगरपालिका ५ का ५० वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल,पोखरामा उपचारका क्रममा मृत्यु भएको जनाएको छ । स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार तनहुँमा थप २३ जनामा कोरोना पुष्टि भएको छ । जस्मा १३ जना पुरुष र १० जना महिला रहेका छन

Show More

Related Articles

Back to top button