हेडलाईन
-
म्याग्दे गाउँपालिकाद्धारा ग्रामिण क्षेत्रमा घरदैलोमा नै सेवा प्रदान
दमौली खबर संवाददाता तनहुँ, असोज ३ गते । तनहुँको म्याग्दे गाउँपालिकाले ग्रामिण क्षेत्रमा घरदैलोमा नै सेवा प्रदान गर्न थालेको छ । पालिकाले सेवा प्रदान गर्न घुम्ति शिविर सञ्चालन गरेको छ । वडा नंंं. १…
-
पूर्वगृहमन्त्री जोशी गृह जिल्लामा भेटघाट गर्न जोशी निवासमा कार्यकर्ताको भिड
दमौली खबर संवाददाता दमौली, असोज २ । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशी आईतबार जिल्ला गृह जिल्ला आउनु भएको छ । मंसीर ४ गते हुने संघ तथा प्रदेश सभा निर्वाचनलाई लक्षित…
-
प्रचण्डको अभिव्यक्ति प्रति परिषद्को आपत्ति
दमौली खबर संवाददाता दमौली, असोज २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिव्यक्त गरेका धारणाप्रति विश्व हिन्दू परिषद नेपाल तनहुँ शाखाले आपत्ति जनाएको छ । शनिबार आफ्नै पार्टीको विज्ञान तथा…
-
संविधान दिवस विविध कार्यक्रम गरि संविधान दिवस मनाउन सुरु
दमौली खबर संवाददाताद तनहुँ, असोज २ गते । संविधान जारी भएको दिन असोज ३ गतेलाई सरकारले संविधान दिवसको रुपमा मुलुकभर भव्य रुपमा मनाउने निर्णय अनुसार तनहुँमा आजबाट संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाउन थालिएको…
-
बालिका शिक्षा कार्यक्रम प्रभावकारी बनाउन सरोकारवालासँग अन्तरक्रिया
दमौली खबर संवाददाता दमौली, असोज २ । बालिका शिक्षा कार्यक्रम प्रभावकारी बनाउन दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । रुम टु रिड बालिका शिक्षा कार्यक्रमले अन्तरक्रिया आयोजना गरेको हो । सत्यवतीमा…
-
संविधान दिवसमा मुख्यमन्त्रीको शुभकामना
दमौली खबर संवाददाता सिमित स्रोत र अधिकारबीप्रदेशले पहिचान स्थापित गराएको छ ः मुख्यमन्त्री पोखरेल पोखरा, असोज ३ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनकाबीचपनिप्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको…
-
अभिनेता शाहको मुद्धाको सुनुवाई स्थिगित
दमौली खबर संवाददाता अमरराज नहर्की तनहुँ, असोज २ गते । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा आईतबार हुने भनिएको सुनुवाई स्थिगित भएको छ । भदौ १५ सुनुवाई हुने भनिए पनि असोज २ गतेको लागि…
-
निर्वाचनको तिब्र तयारी जुट्यो जोशी समुह काँग्रेस नेता जोशी आज गृह जिल्लामा आउँदै
दमौली खबर संवाददाता दमौली, असोज २ । मंसीर ४ गतेको संघ तथा प्रदेशको निर्वाचनको मिति नजिकिए सँगै राजनाीतिज्ञ गोविन्दराज जोशी समुहको स्वतन्त्र अभियानले प्रचार प्रसार तिब्र रुपमा गरेको छ । चुनावी अभियान तथा भेटघाटको…
-
व्यास युवा कप फुटबल प्रतियोगितामा ३५ टिम सहभागी हुँदै
दमौली खबर संवाददाता तनहुँ, असोज १ । व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबको आयोजनामा संविधान दिवसका दिन असोज ३ गतेदेखि व्यास युवा कप २०७९ फुटबल प्रतियोगिता हुने भएको छ । तनहुँको सदरमुकाम दमौलीमा प्रतियोगिता…
-
तनहुँमा ८८ जनामा डेंगु रोगको संक्रमण
दमौली खबर संवाददाता तनहुँ, असोज २ । तनहुँमा थप ८८ जना डेंगुका बिरामी भेटिएका छन् । जिल्लामा परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण भएको पाईएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । सबैभन्दा…