हेडलाईन
-
भानुमा बाल अधिकारबारे छलफल तथा अन्तरक्रिया
दमौली खबर संवाददाता दमौली, असोज ४ । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटार स्थित होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.बाल अधिकार बारे छलफल तथा अन्तरक्रिया गरिएको छ । तनहुँमा कक्षा ८,९ र १० का ३५ जना…
-
तेस्रो व्यास युवा कप २०७९ फुटबल प्रतियोगिता सोमबारदेखि शुरु
दमौली संवाददाता दमौली÷३, असोज । व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबको आयोजनामा तेस्रो व्यास युवा कप २०७९ फुटबल प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । उनले…
-
बालिका शिक्षा कार्यक्रम प्रभावकारी रुम रु टु रिडद्धारा अन्तरक्रिया
दमौली खबर संवाददाता दमौली, असोज ४ । बालिका शिक्षा कार्यक्रम प्रभावकारी बनाउन दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । रुम टु रिड बालिका शिक्षा कार्यक्रमले अन्तरक्रिया आयोजना गरेको हो । सत्यवतीमा…
-
नेपाली काँग्रेस स्वतन्त्र अभियानले नेता जोशीलाई उम्मेदवार बनाउने प्रचार प्रसारको लागि ५०१ सदस्यीय समिति गठन हुने
दमौली खबर संवाददाता दमौली, असोज ३ । नेपाली काँग्रेस जोशी समुह स्वतन्त्र अभियानले मंसिर ४ गते हुने प्रतिनिधी सभा निर्वाचनमा नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।…
-
तनहुँकै उत्कृष्ट सहकारी बन्दै सत्यवती सहकारी
दमौली खबर संवाददाता दमौली, असोज ३ । व्यास नगरपालिका–३ दमौली स्थित सत्यवती बचत तथा ऋण सहकारी सस्था जिल्लाको उत्कृष्ट सहकारी बन्न उन्मूख भएको छ । स्थापना भएको छोटो अवधिमै यस सहकारीले आफ्नै भवन बनाउन…
-
लोकतन्त्रको रक्षा गर्न गठबन्धन आवश्यक छः मन्त्री चौधरी
दमौली खबर संवाददाता दमौली, असोज ४ गते ः शहरी विकास मन्त्री मेटमणी चौधरीले लोकतन्त्रको रक्षाको लागि सत्तारुढ दलबीच आगामी निर्वाचनमा गठबन्धन जरुरी रहेको बताउनु भएको छ । व्यास नगरपालिका–५ स्थित मानुङ पर्यटकीय मार्गको उद्घाटन…
-
काँग्रेस नेता डा. न्यौपाने सम्मानित
दमौली खबर संवाददाता दमौली, असोज ३ । नेपाली काँग्रेस नेता एवं विपी विचार समाज तनहुँका सल्लाहकार विद्युतकेशरी न्यौपानेले विद्यावारिधी उपाधि प्राप्त गर्नु भएको छ । वनारस विश्वविद्यालयबाट उहाँले अर्थशास्त्रमा सो उपाधि प्राप्त गर्नु भएको…
-
नेता जोशीद्धारा दुरा परिवारलाई समवेदना
दमौली खबर संवाददाता दमौली, असोज ३ । मातृशोकमा पर्नु भएका नेपाली काँग्रेस तनहुँका सदस्य तथा व्यास नगरपालिका– वडा नम्बर ११ का वडाध्यक्ष दलबहादुर दुराको परिवारजनलाई भेटी नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले समवेदना व्यक्त गर्नु…
-
शान्तीवर्ष अंग्रेजीमा.वि.मा संविधान दिवस धुमधाम मनाइयो
दमौली खबर संवाददाता दमौली, असोज ३ । संविधान दिवसको उपलक्ष्यमा सोमबार व्यास न.पा. वडा नं. ५ स्थित शान्तीवर्ष अंग्रेजीमा.वि.मावि विधकार्यक्रमका साथ संविधानदिवस धुमधामसँग मनाईएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वृषराज श्रेष्ठको प्रमुखआतिथ्यतामा भएको…
-
संविधान दिवसको अवसरमा सात जना कैदी रिहा
दमौली खबर संवाददाता तनहुँ, असोज ३ । संविधान दिवसको अवसरमा सोमबार तनहुँ कारागारबाट सात जना कैदीलाई रिहा गरिएको छ । विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका सो सङ्ख्याको कैदी रिहा गरिएको कारागारका…