हेडलाईन
-
प्रेस युनियन तनहुँद्धारा श्रेष्ठ परिवारलाई भेट गरी समवेदना व्यक्त
दमौली खबर संवाददाता दमौली, असोज २ । नेपाल प्रेस युनियन तनहुँले मातृ शोकमा रहनु भएका नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी अशोक कुमार श्रेष्ठको परिवारजनलाई शनिबार भेट गरी समवेदना प्रकट गरेको छ । प्रेस युनियन तनहुँका…
-
आदिकविमा विज्ञान दिवस विविध कार्यक्रम गरी मनाईयो
दमौली खबर संवाददाता दमौली, असोज २ । व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसमा १० औं राष्ट्रिय विज्ञान दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख एवम् पूर्व क्याम्पस प्रमुख वैकुण्ठ…
-
मोहोरियाटार टोल विकास संस्थाको आफ्नै भवन
दमौली खबर संवाददाता दमौली, असोज २ । व्यास नगरपालिका–१ स्थित मोहोरियाटार टोल विकास संस्थाको ट्रान्स भवन बनेको छ । नव निर्मित भवनको उद्घाटनका साथै वडा दशैं, शुभ दिपावली, इद, छठ लगायतका पर्वको अवसरमा शुभकामना…
-
त्रिशुली नदीमा बेपत्ता घिमिरे फेला परेनन्
दमौली खबर संवाददाता तनहुँ, असोज २ । मुग्लिन पुलबाट हाम फालेर त्रिशुली नदीमा बेपत्ता हुनु भएको दोलखा जिल्लाको गैरीमुठा ९ का २७ वर्षीय निराजन घिमिरे फेला पर्नु भएको छैन । शुव्रmबार साँझ घिमिरे चितवनको…
-
छुट्टाछुट्टै दुर्घटनमा एकको मृत्यु चार घाईते
दमौली खबर संवाददाता तनहुँ, असोज २ । शुक्रबार राती तनहुँको दुई स्थानमा भएकोदुर्घटनमा एकको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । ऋषिङबाट भिमाद जाँदै गरेको ग ३ च २१२९…
-
जुझारु नेतृ चिनुको सांसद बन्ने सपना साकार हुने सम्भावना
दमौली खबर संवाददाता दमौली, असोज १ । नेपाली काँग्रेसकी जुझारु नेतृ चिनु पोख्रेलको सांसद बन्ने सपना साकार हुने सम्भावना रहेको छ । जनताको सुख दुःखमा साथ दिने, मिठो भाषण गर्ने कला, नेतृत्वदायी क्षमता भएकाले …
-
पूर्व सचिव विश्व बास्तोलाद्धारा उम्मेदवारी घोषणा, काँग्रेस तनहुँमा हलचल
दमौली खबर संवाददाता दमौली । नेपाली काँग्रेस पूर्व सचिव विश्व वास्तालाले मंसिर ४ गते हुने निर्वाचन प्रतिनिधी सभा सदस्यमा उम्मेदवार बन्ने घोषणा गर्नु भएको छ । सचिव बास्ताले स्वतन्त्र उम्मेदवारी दिने घोषणा आज मंगलबार…
-
पल्सर मोटरसाइकल १२५ सिसिको सोमबार देखि बजारमा
दमौली खबर संवाददाता दमौली, भदौ ३० । पल्सर मोटरसाइकल १२५ सिसिको सोमबार देखि बजारमा आएको छ । यसै क्रममा व्यास नगरपालिका ४ स्थित जिएमटी अटो मोवाइल्स बजाज सोरुमले १२५ सिसिको एनएस पल्सर मोटरसाइकल लन्च…
-
निर्मलमा बाल दिवसमा भव्य कार्यक्रम
दमौली खबर संवाददाता दमौली, भदौ ३० । ५९ औं राष्ट्रिय वालदिवसको अवसरमा निर्मल माध्यमिक विद्यालय व्यास १ मा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा निर्मल वाल क्ल्बले संचालन गरेको थियो भने…
-
रोट¥याक्टद्धारा न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग
दमौली खबर संवाददाता दमौली, भदौ ३० । ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा रोट¥याक्ट क्लब अफ दमौलीले बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग गरेको छ । जिल्लाको व्यास–१ खकौलीमा रहेको बुद्ध दाहाल बहिरा प्राथमिक…