हेडलाईन
-
निर्वाचनमा विजयी उम्मेदवारले पदभार ग्रहण गर्न पाउँदैन भन्ने अफवाह निर्वाचन आचार संहिता विरोधी कार्य होः वरिष्ठ अधिवक्ता गिरी
दमौली, कात्तिक २६ । वरिष्ठ अधिवक्ता परशुराम गिरीले निर्वाचनमा विजयी उम्मेदवारले पदभार ग्रहण गर्न पाउँदैन भन्ने अफवाह निर्वाचन आचार संहिता विरोधी कार्य भएको बताउनु भएको छ । दमौली एफएमसँग शनिबार गरिएको निर्वाचन विशेष संवादमा…
-
डायलाईसिस केन्द्र दमौली अस्पताललाई हस्तान्तरण
दमौली खबर संवाददाता तनहुँ, कात्तिक २३, शत्रुघ्न मन्जु डायलासिस केन्द दमौली अस्पतालाई हस्तान्तरण गरिएको छ । सञ्चालन भएको सात वर्षपछि केन्द्र अस्पतालाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्र काठमाडौंले २०७२…
-
विकास प्रेमी नेता जोशीलाई घरदैलोमा पाउँदा मतदाता उत्साहित
दमौली खबर संवाददाता दमौली, कात्तिक २३ । विकास प्रेमी नेताको पहिचान बनाउनु भएका उम्मेदवार गोविन्दराज जोशीलाई आफ्नो घरगाउँमा पाउँदा मतदाता उत्साहित भएका छन् । जे बोल्ने त्यहि पुरा गर्ने नेता जोशीको स्वभाव भएकोले मतदाता…
-
आचार संहिता पालना नगरे कार्वाही गरिनेछ – निर्वाचन आयुक्त – तुलाधर
दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, कात्तिक २३ गते । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले आचार संहिताको पालना नगर्नेलाई कारबाही गर्न आयोग प्रतिबद्ध रहेको बताउनु भएको छ । प्रतिनिधि तथा प्रदेश सभाको पूर्वसन्ध्यामा…
-
बदर घटाउन तनहुँमा धमाधम नमुना मतदान
दमौली खबर संवाददाता दमौली, कत्तिक २३ , तनहुँमा बदर मत कम गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय तनहुँको पालिकासँग समन्वय गरी धमाधम नमुना मतदान कार्यक्रम गरेको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँको सहयोग एवं व्यास…
-
देशमान दुरा स्मृति रनिङ कप फुटबलको उपाधि रिभरसाइडलाई
दमौली खबर संवाददाता दमौली, कात्तिक २३ । तनहुँको व्यास नगरपालिका ६ सिसाघाट स्थित ग्यालेक्सी युवा क्लबद्वारा आयोजित स्वर्गीय जितबहादुर तथा देशमान दुरा स्मृति रनिङ कप फुटबलको उपाधि रिभर साइड युथ क्लब गुम्बा लमजुङले जितेको…
-
दुर्घटनमा ट्याक्टर चालक दरैको मृत्यु
दमौली एफ.एम संवाददाता दमौली, कात्तिक २३ । व्यास नगरपालिका–१ खकौलीमा आफ्नै बारीमा ट्याक्टरले बारी जोत्ने क्रममा ३० वर्षिय कमल दरैको बुधबार बिहान मृत्यु भएको छ । बारी जोतेर फर्काउने क्रममा बारीको डिलबाट…
-
चोरको बिगबिगी बढेपछि स्थानीय वासिन्दा चिन्तित
दमौली खबर संवाददाता दमौली, कात्तिक २२ गते । चोरको बिगविगी बढेपछि तनहुँको तनहुँको व्यास नगरपालिका ५ सागे बरबोटेका बासिन्दा आतंकित भएका छन् । मंगलबार १६ लाख मूल्य बराबरको नगद र सुनका गरगहना चोरी भएकोले…
-
तनहुँ क्षेत्र नं. २ मा २ पूर्व वनमन्त्री बिच कडा प्रतिस्पर्धा
दमौली खबर संवाददाता दमौली, कात्तिक २२ , तनहुँ क्षेत्र नं. २ मा चर्चित दुई ठुला नेताहरुबीच प्रस्पिर्धा भएकोले चर्चा छ । पूर्व वनमन्त्रीहरु बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा…
-
आफूले गरेको काम नै जीतको आधार भएको उम्मेद्वार जोशीको भनाई
दमौली खबर संवाददाता दमौली, २१ कात्तिक । तनहुँ –१ बाट प्रतिनिधी सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनु भएको गोविन्दराज जोशी आँबुखैरेनी गाउँपालिकाको विभिन्न वडामा मतदातासँग भोट मागिरहनु भएको छ । आफूले विगतमा गरेको कामको मूल्याङ्कन…