हेडलाईन
-
बदर मत घटाउन तनहुँको पालिकाहरुमा धमाधम नमुना मतदान
दमौली खबर संवाददाता तनहुँ, कात्तिक २१ गते । जिल्ला निर्वाचन कार्यालय तनहुँले बदर मतको सङख्या घटाउन तनहुँका पालिकाहरुमा धमाधम नमुना मतदान गर्न थालेको छ । सोमबार तीन वटा पालिकामा गरिएको छ भने जिल्लाको १०…
-
एनआईसी एसिया बैंकद्धारा बालिका सुनिमायाको अध्यनको लागि मद्धत
दमौली खबर संवाददाता तनहुँ, कात्तिक २१ गते । एनआईसी एसिया बैंकले तनहुँकी एक छात्रालाई अध्ययनको लागि मद्धत गरेको छ । सो बैंकको दुलेगौडा शाखाले शुक्लागण्डकी नगरपालिको दुलेगौंडा स्थित पञ्चमुनीदेव माध्यामिक विद्यालयमा अध्ययनरत सुनिमाया गायकको…
-
तनहुँको मुहार फेर्ने धोको रहेको उम्मेदवार जोशीको भनाई
दमौली खबर संवाददाता दमौली, कात्तिक २० । दमौली । तनहुँ–१ बाट प्रतिनिधी सभा सदस्यका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले तनहुँको मुहार फेर्ने धोको रहेको बताउनुभयो । सो चाहाना पुरा गर्न आफू अन्तिम पटकका लागि उम्मेदवार…
-
राधा माधव समितिद्धारा बटुकहरुलाई शैक्षिक सामग्री प्रदान
दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, कात्तिक २१ । व्यास नगरपालिका ३ दमौलीमा रहेको राधा माधव समिति दमौली सेन्टरबाट महर्षि संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत ३० जना बटुकहरुलाई शैक्षिक सामाग्री, दान दक्षिणा प्रदान गर्नुका साथै…
-
अपांगता भएका लेखनाथ नागिलाको घाउमा मलम लगाए साथीले
दमौली खबर संवाददाता तनहुँ, काक्तिक २० गते । व्यास नगरपालिका–६ शिसाघाट निवासी लेखनाथ नागिलाको अपाङ्गता भएकोले च¥याईरहेको घाउलाई उहाँका बालापनका साथीहरुले मलम लगाएका छन् । नागिला अध्ययन गरेको शिसाघाट स्थित महेन्द्र ज्योती माध्यामिक विद्यालयको…
-
व्यास क्षेत्रलाई चिनाउनको लागि संकृतन सहितको कार्यक्रम
दमौली खबर संवाददाता नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन दमौली शाखाले व्यास क्षेत्रलाई चिनाउनको लागि संकृतन सहितको कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रत्येक शनिवार संङ्कीर्तन सहित दमौली बजार परिक्रमा गरिदै आएको बताइएको छ ।…
-
नेपाली लेखक संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न
दमौली खबर संवाददाता दमौली, कात्तिक २० । नेपाली लेखक संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन पर्यटकीय नगरी पोखरामा शनिवार सम्पन्न भएको छ । नेपाली लेखक संघका केन्द्रिय अध्यक्ष तिर्थ श्रेष्ठले उद्घाटन गर्दैै प्रजातान्त्रिक लेखकहरु गोलबद्ध…
-
घाईते थापाको जीवन रक्षा गरौं
एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्छ । सुख र दुःख घाम र छायाँ हुन् अर्थात कहिले रात र कहिले दिन हो । सुखसँग जीवन काटिरहेको व्यत्तिलाई अनायसै महादुःख आई पर्न सक्दछ ।…
-
हरिबोधन एकादशीमा तनहुँको धार्मिक स्थलहरुमा भत्तजनको भिड
दमौली खबत संवाददाता दमौली, चैत्र १८ आज हरिबोधनी एकादशी अर्थात ठूलो एकादशीमा विभिन्न घाटमा विभिन्न थरीका फूलहरुलाई उनेर बनाएको तोरणलाई नदी, कुवा, तलाउ, धारामाथि टाँगिएको छ । तनहुँको देवघाट, शिसाघाट, दमौली स्थित सेतीमादी संगम,…
-
तनहुँको विकासको निरन्तरताको लागि मेरो उम्मेदवारी होः नेता जोशी
दमौली खबर संवाददाता दमौली, कात्तिक १९ । प्रतिनिधी सभा सदस्यमा तनहुँ–१ बाट स्वतन्त्र उम्मेदवार बन्नु भएका नेता गोविन्दराज जोशीले तनहुँको विकास निरन्तताको लागि उम्मेदवार बनेको बताउनुभएको छ । सो कुरा उम्मेदवार जोशीले शनिबार तनहुँको…