हेडलाईन
-
आफ्नो उमेम्दवारी कांग्रेसलाई जीवन दिने यात्राको शुरुवात भएको नेपाली कांग्रेस पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीको भनाई
दमौली खबर संवाददाता दमौली, मंसिर १२ गते । प्रतिनिधी सभा सदस्यमा तनहुँ–१ का स्वतन्त्र उम्मेदवार तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी कांग्रेसलाई जीवन दिने यात्राको शुरुवात भएको बताउनु भएको छ । आज सोमबार दमौलीमा…
-
तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधी सभा सदस्यमा पौडेल र प्रदेश सभा १ (क)मा श्रेष्ठ तथा (ख) मा चुमान विजयी
दमौली खबर संवाददाता तनहुँ, मङ्सिर ८ गते । तनहुँ–१ को प्रतिनिधी सभा सदस्यमा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले विजयी हुनु भएको छ । पौडेलले प्रस्तिपर्धी एमालेका एकबहादुर राना भन्दा ५ हजार ३८८ मतान्तरले विजयी…
-
वार्षिक पुण्यतिथीमा गिरी परिवारद्धारा आश्रमलाई सहयोग
दमौली खबर संवाददाता दमौली, मंसिर ७ । व्यास नगरपालिका–१ अम्रेनी निवासी गिरी परिवारले आमाको वार्षिक पुण्यतिथीको आश्रममा रहेका आमा बुबाहरुलाई न्यानो कपडा, खाद्यान्न तथा फलफूल सहयोग गरेका छन् । स्वर्गिय नानुमाया गिरीको परिवारले बुधबार…
-
तनहुँ २ मा २८ वर्ष पछि कांग्रेसले एमालेको किल्ला भत्कायो
दमौली खबर संवाददाता अमरराज नहर्की तनहुँ, मङ्सिर ७ गते । तनहुँ–२ मा २८ वर्षदेखि एमालेको गढलाई नेपाली कांग्रेसले भत्काईदिएको छ । नेपाली कांग्रेसका शङ्कर भण्डारीले भारी मतान्तरले एमालेका किरण गुरुङलाई पराजित गर्नु भएको छ…
-
निर्वाचन सामग्री लिएर कार्यस्थलमा खटिए कर्मचारीहरु
दमौली खबर संवाददाता तनहुँ, मङ्सिर १ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान अधिकृत सहितका कर्मचारीहरू तनहुँमा मतदानस्थलमा बिहीबारबाट खटिएका छन् । आज बिहानदेखि सदरमुकाम दमौलीमा रहेको मुख्य निर्वाचन…
-
तनहुँको विकासको अभियान रिस्तीबाट सुरु गर्ने उम्मेदवार जोशीको भनाई
दमौली खबर संवाददाता दमौली, कात्तिक ३० । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका पदका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले निर्वाचनको विजय पछि तनहुँको विकास कार्यको थालनी व्यास नगरपालिका–८ रिस्तीबाट गर्ने बताउनु भएको छ…
-
जोशी सहित निर्वाचित उम्मेदवार पदभार ग्रहण गर्न योग्य हुने कानुनका विज्ञको भनाई
दमौली खबर संवाददाता दमौली, असोज ३१ । सर्वोच्च अदालतबाट निर्वाचनमा उम्मेदवार बन्न पाउने आदेश भएका उम्मेदवारले पदभार ग्रहण गर्न पाउने कानुनका विज्ञको भनाई रहेको छ । चुनाव जिते पनि पदभार ग्रहणको लागि योग्य भएपनि…
-
रिस्तीको समिको फेदमा स्वतन्त्र उम्मेदवार गोविन्द जोशी समुहले चुनावी सभा गर्ने
दमौली खबर संवाददाता दमौली । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका पदका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले व्यास नगरपालिका–८ रिस्तीको समीको फेदमा कात्तिक ३० गते चुनावी सभा गर्ने भएको छ । निर्वाचननको मिति…
-
स्वतन्त्र उम्मेदवार जोशी मतदाता भेटघाटमा व्यस्त विकास प्रेमी नेता घर गाउँमा पाउँदा जनता मख्ख
दमौली खबर संवाददाता दमौली, कात्तिक २७ । निर्वाचनको मिति नजिकिएसँगै तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी मतदाता भेटघाट व्यस्त भईरहेका छन् । नेता जोशीले आईतबारको पहिलो भेटघाट व्यास…
-
नव ओरेण्टल बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न
दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, कात्तिक २६ गते । व्यास २ दमौलीमा रहेको नव ओरेण्टल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार दमौलीमा १३ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका ज्येष्ठ…