विचार

  • पर्यटन व्यवसायलाई उठाउन गाँउपालिका र व्यवसायी समन्वय गरि अघि बढ्दै

    पहाडकी रानी बन्दिपूरमा पर्यटक फाट्टफुट्ट देखिन थालेका छन् । कोरोनाका कारण झण्डै ६ महिना देखि सुनसा नबनेको उक्त ठाँउमा आन्तरिक पर्यटकको आगमन हुने क्रम बढ्दै गएको छ । शिथिल बनेको पर्यटन क्षेत्रले आगामी दिनमा गति दिने…

  • हुन थाल्यो पढाई

    आईतबार दिउँसो २ बजे व्यास नगरपालिका वडा नं ६ अम्रेनी स्थित रहेको ईन्दु माध्यमिक विद्यालयमा विद्यार्थीहरु झोला बोकेर घर जाँदै थिए । अघिपछि यो समय ‘टिफिन टाइम’ हुन्थ्यो। विद्यार्थी खाजा खाइरहेका हुन्थे होला। अहिले परिस्थिति अलि…

  • व्यास नगर उद्योग वाणिज्य संघमा श्रेष्ठ

    व्यास नगर उद्योग वाणिज्य संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा राजकुमार श्रेष्ठ ‘ निर्वाचित भएका छन् । नवगठित कार्य समितिको उपाध्यक्षमा रस्मिला ताम्राकार, रामकुमार श्रेष्ठ र एकराम श्रेष्ठ, महासचिवमा बालहरि अधिकारी, सचिवमा विकास खनाल,सह–सचिवमा टिकाराम पनेरु, कोषाध्यक्षमा झनकनारायण…

  • के.सीको समर्थनमा प्रर्दशन

    यसै बीच युथ काँगे्रस तनहँुको आयोजनामा डा. के.सीको समर्थनमा दमौलीमा प्रर्दशन गरिएको छ । डा. केसी पटकपटक अनशन बसे पनि माग पूरा नभएको र जीवन नै खतरामा पर्दा पनि सरकार गम्भीर नभएको भन्दै युथ काँगे्रसले माग…

  • तनहँुमा पाँच संक्रमित थपिए

    तनहँुमा शनिबार पाँच कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्ती अनुसार तनहँुको चार पालिकामा पाँच संक्रमित थपिएका हुन् । सार्वजनिक गरेको विवरण अनुसार व्यास, शुक्लागण्डकी, भानुमा एक÷एक र भीमादमा दुई जना संक्रमण पुष्टि…

  • प्रहरीको सफलता घटना भएको आठ घन्टा भित्रमा हत्या आरोपी पक्राउ

    जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ७ कुम्लेखोलामा शुक्रबार बिहान ६० वर्षिया तेजकुमारी ढकाल रहस्यमय अवस्थामा मृत फेला पर्यो । स्थानिय दुध व्यवसायीले घरभित्रै झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । पृथ्वीराजमार्ग अन्तर्गत शुक्लागण्डकीको कुम्लेखोलामा एक्लै…

  • लकडाउनले थला परेको बन्दिपूर आन्तरिक पर्यटनमा जोड दिएर उठ्न खोज्दै

    लकडाउनले थला परेको बन्दिपूरको पर्यटन व्यवसाय बिस्तारै उठ्न खोज्दै छ ।सधैं पर्यटकको भिडभाड हुने पहाडकी रानीे बन्दिपूर,सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन जारी गरे सँगै सुनसान बनेको थियो । लकडाउन खुकुलो भएसँगै आन्तरिक पर्यटनमा…

  • मृगौलाका बिरामी कोरोना संक्रमण बाट मुत्यु

    डायलासिस गराउन चितवन गएका तनहुँको आँबुखैरेनीका एक पुरुषको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेका आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको विहान समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । गत भाद्र२९…

  • ‘भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ

    काठमाडौँ, ८ असोज । मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद रङ्गमती शाहीले डोजरको जथाभावी प्रयोगले गाउँबस्तीमा एकपछि…

  • ८ घण्टाको पढाई तीन घण्टामा

    जिल्लाको व्यास नगरपालिकाले कोरोनाको महामारीका बीच विद्यालय सुचारु गर्ने तयारी गरेको छ । पालिका अन्र्तगत शिक्षा शाखाको सक्रियतामा संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकले औपचारिक बैठक गरि तोकिएको मापढण्ड पूरा गरि विद्यालयहरु संचालन गर्ने तयारी गरेको हो…

Back to top button