समाचारविचारUncategorized

तनहँुमा पाँच संक्रमित थपिए

तनहँुमा शनिबार पाँच कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्ती अनुसार तनहँुको चार पालिकामा पाँच संक्रमित थपिएका हुन् । सार्वजनिक गरेको विवरण अनुसार व्यास, शुक्लागण्डकी, भानुमा एक÷एक र भीमादमा दुई जना संक्रमण पुष्टि भएको हो । व्यास ११ का १६ वर्षीय,भीमाद १ का १७ र ३६ वर्षीय पुरुष, शुक्लागण्डकी२ का २५ वर्षीय र भानु २ का २ वर्षीय पुरुषममा संक्रमण पुष्टि भएको छ ।

Show More

Related Articles

Back to top button