विचार

  • ४२ दिनका बालकमा कोरोना पुष्टि

    पोखरामा ४२ दिनका बालकमा कोरोना पुष्टि भएको छ । यस अघि स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोखरा ४ का २० घण्टाका नवजात बालक भनेर जानकारी दिएकोमा कोरोना पुष्टि भएका बालक २० घण्टाका नभई ४२ दिनका भएको पोखरा स्वास्थ्य…

  • अदिकविको सहायक क्याम्पस प्रमुखमा लम्साल

    व्यास १ भादगाँउमा रहेको आदिकवि भानुभक्त क्याम्पसको सहायक क्याम्पस प्रमुखमा कल्पना लम्साल चयन भएकी छन् । क्याम्पस संचालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिनाको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले सहायक क्याम्पस प्रमुखमा उनलाई चयन गरेको हो । शिक्षा बिभागको…

  • कोरोनाको कहर ःन पानी छ, न साबुन

    कोरोना भाइरस संक्रमण त्रास बढ्दै जाँदा चैत पहिलो सातादेखि चोक–चोकमा पानीका ट्यांकी राखिए। साबुनपानीको व्यवस्था गरियो। त्यससँगै सूचना टाँसियो, ‘साबुनपानीले हात धोऔं, कोरोना भाइरसको संक्रमणबाट आफू पनि बचौं र अरूलाई पनि बचाऔं।’ अहिले आएर हात धुन…

  • कलाले ल्याईन् ‘लाहुरेले झुक्यायो’

    तनहुँकी चेली राष्ट्रिय गायिका कला लम्सालले दशैं कोसेलीको रुपमा दर्शकलाई ‘लाहुरेले झुक्यायो’ गीत लिएर सार्वजनिक गरेकी छिन् । धानको चामल धानकै चिउरा, पातली लगायतका गीतले बजार तताएपछि लकडाउनकै बेला सुटिङ गरिएको नयाँ गीतबाट कलाले निकै आशा…

  • व्यासमा थपिए ८ संक्रमीत

    व्यास नगरपालिकामा सोमबार आठ जना नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्ती अनुसार थपिनेमा व्यास १, २, ३, ७, १० र १३ का व्यक्ति छन् । निर्देशालयले जारी गरेको विज्ञप्तीमा व्यास…

  • कुसुण्डा भाषा जोगाउने जिम्मेवारी सिमान्तको काँधमा

    व्यास १० डि गाँउमा १२ वर्षीय सिमान्त कुसुण्डा र उनकी आमा ईन्दमाया कुसुण्डा बसोबास गर्छन् ।उनको घरमा कुसुण्डा भाषा बोल्न जान्ने बुवा आमा मात्रै हुन्।उनलाई आफ्नो भाषाको मायाँ लाग्छ। त्यही भएर उनले भाषा सिक्न थालिन्। उनको…

  • नागरिक स्वतन्त्रताको रक्षा काँग्रेसबाट मात्र सम्भब छ: युवा नेता थापा

    नेपाली काँग्रेसका युवा नेता चाम थापाले स्वतन्त्रताको रक्षाका लागी नेपाली काँग्रेसमा आबघ्द हुन सबैलाई आग्रह गर्नु भएको छ। तनहुँमा आयोजित भेलालाई सम्बोधन गर्दै युवा नेता चाम थापाले प्रजातन्त्रमा मात्र नागरिक अधिकारको रक्षा हुने भन्दै प्रजातन्त्रको रक्षा…

  • सागर उदासको ‘जम्काभेट’ बजारमा

    नेपाली तारा सन्तोष लामाको आवाज र गीतकार सागर उदासको शब्दमा रहेको ‘जम्काभेट’ बोलको गीतको भिडियो आईतबारबाट बजारमा आएको छ । गीतमा हरि लम्सालले संगित दिएका छन् । पहाडकी रानी बन्दिपुर लगाएत विभिन्न रमणिय स्थानमा छायांकन गरिएको…

  • किसान नेता रेग्मीको निधनप्रति पूर्व गृह मन्त्री जोशीद्धारा दुःख व्यक्त

    नेपाल किसान संघ तनहुँका सभापति गौरवराज रेग्मीको निधन प्रति नेपाली कांगे्रसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले दुःख व्यक्त गरेका छन् । नेता जोशीले एक विज्ञप्ती सार्वजनिक गदै रेग्मको निधनले तनहँुको प्रजातान्त्रिक आन्दोलनलाइ अपुरणिय क्षति पुगेको बताए ।…

  • म्याग्देमा ६ संक्रमीत थपिए

    म्याग्देका ६ जना कोरोना संक्रमीत थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार म्यादेको वडा नम्बर १, २, ४, ५, ६ र ७ मा संक्रमीत थपिएका छन् । म्याग्दे १ का २६…

Back to top button