विचार
-
क्लबलाई खेलकुद सामग्री प्रदान
युवाहरुलाई खेलकुदमा रुचि राख्ने उद्देश्यका साथ नेपाली काङ्ग्रेस तनहुँ र युथ काङ्ग्रेस नेपाल तनहुँद्वारा व्यास ६ शिशाघाटमा स्थित ग्यालेक्सी युवा क्लबलाई खेलकुद सामग्री प्रदान गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षा सकायका पुर्व डिन एवम् ने.का. महासमिती…
-
तनहुँमा पशुपंक्षी पालनका लागि १३ करोड ऋण प्रवाह
रासस अघिल्लो आर्थिक वर्षमा तनहुँ जिल्लामा पशुपंछीपालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत १३ करोड २६ लाख कर्जा प्रवाह भएको छ । जिल्लाका विभिन्न छ वटा बैङ्कले पशुपंछीपालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत सो कर्जा प्रवाह गरेको…
-
सामाजिक सेवा दिवसमा कोरोना संक्रमितलाई फलफुल प्रदान
४१ औं सामाजिक सेवा दिवसको अवसरमा गैरसरकारी संस्था महासंघ तनहँु शाखाको आयोजना तथा इन्सेक लगायत विभिन्न संघ संस्थाहरुको सहयोगमा दमौली अस्पतालद्वारा सन्चालित आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमितलाई बुधबार फलफुल प्रदान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा…
-
व्यासको निर्देशिका र कार्यविधि पारित
व्यास नगरपालिकाले तीन निर्देशिका र कार्यविधि पारित गरेको छ । नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नियमित बैठकले एक निर्देशिका र दुई कार्यविधि पारित गरेको छ । पारित भएकामा व्यास नगरपालिका विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७,…
-
महिला शशक्तीकरण संचार समाज गठन
तनहुँका महिला संचारकर्मीहरुको बुधबार दमौलीमा सम्पन्न एक भेलाले महिला शशक्तीकरण संचार समाज गठन गरेको छ । भेलाले प्रकृति खनालको अध्यक्षतामा १३ सदस्यीय प्रारम्भिक कार्य समिति चयन गरेको छ । समाजको उपाध्यक्षमा बिमला दवाडी, द्वितीय उपाध्यक्षमा शिला…
-
तनहँुको पाँच पालिकामा थपिए १५ संक्रमीत
तनहँुमा बुधबार पाँच पालिकामा १५ जना कोरोना संक्रमीत थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको अनुसार व्यास, भिमाद,भानु, आँबुखैरेनी र देवघाटमा गरि १५ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार व्यासमा ६ जना कोरोना संक्रमीत थपिएका हुन्…
-
वि.पि विचार राष्ट्रिय समाज गण्डकी प्रदेशको भेला सम्पन्न
बि.पि विचार राष्ट्रिय समाज गण्डकी प्रदेशको भेला सम्पन्न भएको छ । समाजले भर्चुअल मार्फत गरिएको कार्यक्रमको प्रमुख अतिथि बि.पि विचार राष्ट्रिय समाजका केन्द्रिय अध्यक्ष के.बि गुरुङ रहेका थिए । कार्यक्रममा बोल्दै उनले कांगे्रसले सहि बाटो नहिडेको…
-
युद्धस्तरमा खट्ने ‘स्वास्थ्य सिपाही’
सविन लामिछाने, अब कति दिन यसरी काममा खटिनुपर्छ ? कुनै डेटलाइन थिएन । तर, व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले हिम्मत हारेनन् । जनप्रतिनिधि र अन्य स्वास्थ्यकर्मीको साथले काम हुँदै गयो । समय र परिस्थितिले…
-
सागर उदासको ‘जम्काभेट’ भिडियो रिलिजको लागि तयार
प्रेम, जिवन र संघर्षको विषयमा कलम चलाउन खप्पिस गीतकार सागर उदासले ‘जम्काभेट’ बोलको गीतको भिडियो बजारमा ल्याउन लागेका छन् । सुदिप पौडेलको निर्देशनमा तयार भिडियो यहि शुक्रबार रिलिज गरिने उदासले बताएका छन् । संगीतकार हरि लम्सालद्धारा…
-
सार्वजनिक कार्यक्रममा किसानका गुनासाको चाङ्
दुई कार्यालयको वार्षिक प्रगति तथा कार्यक्रमको सार्वजनिकरण गरिएको छ । प्रदेश सरकार मातहत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहँु र कृषि ज्ञान केन्द्र तनहँुको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रगति तथा चाल वर्ष…