खेलकुद
-
आज व्यास नगरको चौथौ अल्ट्रा म्याराथन
व्यास नगरपालिकाले आयोजना गरेको चौथौ अल्ट्रा म्याराथनमा एक सय ६९ धावकको सहभागिता रहने भएको छ । हरेक वर्ष शहीद दिवसको अवसरमा व्यास नगरपालिकाले आयोजना गदै आईरहेको व्यास नगर अल्ट्रा म्याराथनमा बिहिबार सम्म एक…
-
चौथो अल्ट्रा म्याराथनको तयारीले तीव्र
चौथो व्यास नगर अल्ट्रा म्याराथनको तयारीले तीव्र पारिएको छ । यही माघ १६ गते सहिद दिवसको अवसरमा हुने म्याराथनका लागि आयोजक व्यास नगरपालिकाले सम्बद्ध निकायहरूसँग छुट्टा–छुट्टै छलफल र बैठक गरिरहेको छ । यसै…
-
व्यास नगरको चौथौ अल्ट्रा म्याराथन, प्रथमलाई ८५ हजार पुरस्कार
व्यास नगरपालिका वडा नं ५ मानुङ्गकोटबाट व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म चौथो व्यास नगर अल्ट्रा म्याराथन हुने भएको छ । हरेक वर्ष शहीद दिवसको अवसरमा व्यास नगरपालिकाले आयोजना गदै आईरहेको व्यास नगर…
-
प्रथम ऋषिङ म्याराथनको उपाधी रोकायालाई
दमौली, पुष २७, कोरोनालाई मान्छेले मिच्दै गएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई केलाउँदा दैनिक कोरोना संक्रमणदर घट्दो छ । स्वाब परिक्षणदर पनि घटेको हो । कोरोनाका त्रास हटेर सबै क्षेत्र र सेवा खुलेका…
-
टाइगर ल्याण्डले उठायो क्यामिन स्टार कप
व्यास नगरपालिका वडा नं। ९ मा रहेको क्यामिन स्टार युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगितामा टाईगर ल्याण्ड युथ क्लब प्रथम र समली युथ क्लब दोश्रो भएका छन् । प्रथम हुनेले ५० हजार रुपैया…
-
खेलाडी श्रेष्ठको परिवारलाई नमुनाको सहयोग
फुटबल खेलाडी विश्वास श्रेष्ठ परिवारलाई तनहुँको नमुना फुटबल क्लब (एनएफसी) गाछेपानीले आर्थिक सहयोग गरेको छ । राष्ट्रिय स्तरका श्रेष्ठको केहि महिना पहिले स्याङ्जाको वालिङस्थित घरमा आगलागी हुदाँ लाखौंको धनमाल नष्ट भएको थियो ।…
-
यस्तो पो वडाध्यक्ष !
‘फुर्सद कत्ति छैन् । योजना कार्यान्वयन तीब्र गतिमा छ । ति स्थानमा पुग्नै पर्छ । वडा कार्यालयबाट दिने सेवामा पनि ध्यान दिनै प¥यो ।’ एक युवा वडाअध्यक्षको रुपमा व्यास नगरपालिका वडा नम्बर ५…
-
गण्डकी प्रदेश खेलकुद विधेयक पारित, २५ सदस्यिय वोर्ड गठन हुने
गण्डकी प्रदेशको खेलकुद विकासका लागि खेलकुद विधेयक वुधवार पारित भएको छ । गण्डकी प्रदेश सभाको ५७ औं वैठकवाट सामान्य संसोधन सहित गण्डकी प्रदेश खेलकुद विकास विधेयक २०७७ पारित भएको हो । गण्डकी प्रदेशको…
-
व्यास नगरपालिकाको बजेट १ अर्ब ५३ करोड, कृषि र भौतिक पूर्वधारमा प्राथमिकता
दमौली खबर सम्बाददाता असार ११, दमौली । तनहँुको व्यास नगरपालिका कोभिड १९लाई मध्ये नजर गदै आगामी आर्थिक वर्ष ०७७र७८ का लागि चालु आर्थिक वर्ष ०७६÷७७ भन्दा करिब १४ करोड ७४ लाख ३०० रुपैया…
-
नगरपालिकाको विकासको लागी लागि परेको छु : नगरप्रमुख न्यौपाने
दमौली खबर संवाददाता जेठ २८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीद्धारा जिल्लाको विकास निर्माण र समसामयिक विषयहरु प्रति सजग गराउदै ध्यानाकर्षण पत्र बुझाएको छ । नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले…