खेलकुद
-
आइबाेस मिया सान मियाले बगर भाई खलक भेटरान चैम्पियनशिपको जितेको छ
पाेखरामा जारी ,चौथाे स्व रञ्जित गुरुङ स्मृति दशौ बगरभाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियाेगिताकाे उपाधी काठमाडौंकाे आइ बाेस मिया सान मियाले हात पारेकाे छ । प्रतियाेगिताकाे फाइनलमा ललितपुरकाे टि बर्गर…
-
काठमाडौंकाे आइबाेस मियाँ सान मिया फुटबल टिम फाइनलमा प्रवेश
पाेखरामा जारी .रञ्जित गुरुङ्ग स्मृति १० औ अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियाेगितामा काठमाडौंकाे आइबाेस मियाँ सान मिया फुटबल टिम फाइनलमा प्रवेश गरेकाे छ । शुक्रबार सम्पन्न दाेस्राे सेमिफाइनल खेलमा मनाङमर्सायाङ्गदि भेट्रानलाइ टाइबेक्ररमा पराजित गरि…
-
पाँच किलोमिटर दौडको उपाधि गुरुङ र ऐरीलाई
महाशिवरात्रि तथा सेना दिवसको अवसरमा खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीले आयोजना गरेको पाँच किलोमिटर दौडको उपाधि शुक्लागण्डकीका सुगम गुरुङ र कालीकोटकी विशेषता ऐरीले हात पारेका छन् । पुरुषतर्फ गुरुङले १९ मिनेट ३४ सेकेण्डमा…
-
कपअन स्पोर्ट्स सेन्टरबाट प्रिति राई सम्मानित
कपअन स्पोर्ट्स सेन्टरबाट प्रिति राई सम्मानित १११ औं अन्तराष्टिय महिला दिवसको अवसर पारेर काठमाडौंको कप अन स्र्पोटस सेन्टरले युवा महिला खेलाडी प्रिती राईलाई नगद रु ५,००० – पाँचहजार सहित सम्मान पत्रले सम्मान गरेको…
-
श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगितामा अधिकारीको जोडी प्रथम
दमौली, तनहुँको देवघाट गाउँपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको जोडी दौड प्रतियोगितागितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी प्रथम भएका छन् । एक सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा श्रीमतीले श्रीमानलाई…
-
प्रथम महिला खुल्ला हाफ म्याराथन हुने
जिल्लाको व्यास नगरपालिकाले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा फागुन २४ गते हाफ म्याराथन गर्ने भएको छ । विगतर चार वर्ष देखि अल्ट्रा म्याराथन गदै आएको नगरपालिकाले पहिलो पटक महिला खुल्ला हाफ म्यारथन गर्ने भएको…
-
प्रथम मुख्यमन्त्री भलिबल कप अभावमै खेल्दा पनि तनहँु च्याम्पियन
पोखरामा भएको प्रथम मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको पुरुषतर्फको प्रतियोगिता तनहुँले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा स्याङ्जालाई ३–२ को सेटमा हराउँदै तनहुँले उपाधि जितेको हो । फाइनल…
-
राष्ट्रिय महिला भलिबल खेलाडी भण्डारीलाई गृह जिल्लामा सम्मान
सानै उमेर देखि खेलकुद क्षेत्रमा सक्रिय रहि राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारीलाई गृह जिल्लामा सम्मान गरिएको छ । जिल्लाको भिमाद नगरपालिका वडा नं १ की भण्डारीलाई जिल्ला भलिबल संघ तनहँुले सोमबार सम्मान…
-
राष्ट्रपति रनिङ शिल्ड लगातार सत्यवतीलाई
हरेक वर्ष व्यास नगरपालिकाले आयोजना गदै आएको राष्ट्रपति रनिङ शिल्डको यस वर्षको उपाधी सत्यवती माध्यमिक विद्यालयले हात पारेको छ । निर्मल माविमा सञ्चालित नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगितामा सत्यवती माविले २७ पदक…
-
बि लेभलको ब्याडमिन्टनको उपाधी कमल राना र लक्ष्मण लामाको जोडीलाई
बि लेभलको ब्याडमिन्टनको उपाधी कमल राना र लक्ष्मण लामाको जोडीले हात पारेको छ । शुक्लागण्डकी–६ को खेलकुद विकास समितिले आयोजना गरेकोे फाईनल खेलमा राना र लामाको जोडीले उपाधी हासिल गरेको हो । उनिहरुको…