समाचार
news
-
व्यास नगरपालिकाद्वारा सय दिनको प्रगति विवरण सार्वजानिक
दमौली÷१६, भदौ । स्थानीय तहका जनप्रतिनिधीले कार्यभार सम्हालेको एक सय दिन पुगिसेको छ । सय दिन पुगेको उपलक्ष्यमा व्यास नगपालिको बिहीबार दमौलीमा पत्रकार सम्मेलन गरी प्रगति विवरण सार्वजानिक गरेको छ । पत्रकार सम्मेलनमा नगर प्रमुख…
-
आदिकवि क्याम्पसमा ४२ युनिट रगत संकलन
मिलन तामाङ दमौली, भदौ १६ । तनहुँको व्यास नगरपालिका १ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसको क्याम्पस को ३६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । क्याम्पसमा गठित व्यवस्थापन विद्यार्थी सर्कल र क्षेत्रिय रक्तसञ्चार केन्द्र…
-
मुलधारमा फर्किनेलाई काँग्रेस तनहुँद्धारा कारबाही फूकुवा
तनहुँ, भदौ १६ । नेपाली काँग्रेस तनहुँले विभिन्न कारणबाट पार्टीबाट अलग भई मूलधारमा फर्किएकाको कारबाही फुकुवा गर्न सुरु गरेको छ । काँग्रेस तनहुँले बहिबार विज्ञप्ती जारी मूलधारमा फर्किनेलाई कारबाही फिर्ता गर्न थालेको जनाएको छ ।…
-
जैविक रजस्वला, त्यो दोष हो भन्दै क्षमयाचना माग्ने वर्तमान महिला हामी कुन समाजमा ? प्रकृति खनाल न्यौपाने
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु (विशेष गरेर नारीहरू) ले मनाउँने प्रचलन छ । बिहानै उठेर स्नान गरी नित्यकर्म सकेर महिलाहरू जलाशय पुग्छन् । स्वच्छताका लागि…
-
मेयर कपको उपाधि नव युवालाई
तनहुँ, भदौ १५ । दमौलीमा सञ्चालन गरिएको प्रथम मेयर कप पुरुष खुल्ला फुटबल प्रतियोगिताको उपाधि व्यास नगरपालिका–१ स्थित नव युवा क्लब ए हाइस्कुलटारले जितेको छ । बुधबारको फाइनलमा नव युवा क्लब ले न्यू बुद्ध एफसी…
-
निर्वाचनको तयारी जुट्यो जोशी समुह काँग्रेस नेता जोशी आज गृह जिल्लामा आउँदै
दमौली खबर संवाददाता दमौली, भदौ १५ मंसीर ४ गतेको संघीय निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने घोषणा गर्नु भएका नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीको समुह निर्वाचनको तयारीमा जुटी सकेको छ…
-
गठबन्धनको बिरुद्ध बोल्न हुँदैन ः के. स. भण्डारी
दमौली खबर संवाददाता तनहुँ, भदौ १५ । नेपाली काँग्रेस व्यास नगर समितिले बुधबार दमौलीमा जनताको साथमा काँग्रेस अभियान कार्यक्रम गरेको छ । अभियान कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले उद्घाटन गर्नुभयो ।…
-
समाजद्धारा पत्रकार राना र न्यौपानेलाई सम्मान
दमौली खबर संवाददाता दमौली, भदौ १५ तनहुँ समाज हङकङले तनहुँ दुई पत्रकारलाई बुधबार दमौलीमा सम्मान गरेको छ । समाजको स्थापना दिवसको अवसरमा पत्रकारलाई जिल्लामा क्रियाशिल पत्रकार प्रताप राना र कृष्ण न्यौपानेलाई सम्मान गरेको हो ।…
-
संयोजक आलेद्धारा पदभार ग्रहण
दमौली खबर संवाददाता दमौली, भदौ १५ नेकपा माओवादी केन्द्र तनहुँको संयोजक मदन आलेले बुधबार कार्यभार सम्हाल्नु भएको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीले आलेलाई जिम्मेवारी दिएपछि दमौली स्थित पार्टी कार्यालयमा एक कार्यक्रमबीच पदभार…
-
वेपत्ता भएकाको खोजी गरिदिन परिवारजनको आग्रह
दमौली खबर संवाददाता दमौली, भदौ ९ गते । वेपत्ता भएकाको खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय वेपत्ता दिवसका उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी तनहुँद्वारा बुधबार दमौलीमा गरिएको अन्तरक्रिया कार्यक्रममा परिवारजनले आग्रह गरेका थिए ।…