समाचार
news
-
सम्पादक नहर्की प्राज्ञिक विद्यार्थी परिषदबाट सम्मानित
दमौली खबर संवाददाता । दमौली, भदौ १५ । प्राज्ञिक विद्यार्थी परिषद नेपालले नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष तथा दमौली एफ.एमका स्टेशन म्यानेजर तथा दमौली खबर राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक अमरराज नहर्कीलाई सम्मान गरेको छ ।…
-
थापाद्धारा पत्रकार कल्याणकारी कोषलाई रकम प्रदान
दमौली खबर संवाददाता दमौली, भदौ १५ । तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष जंगबहादुर थापाले नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि रकम प्रदान गर्नु भएको छ । थापाले ५ हजार ५…
-
क्षेत्र नम्बर १मा वरिष्ठ नेता पौडेलद्धारा उम्मेदवारी दर्ता २ बाट केन्द्रीय सदस्य वाग्लेको मात्रै उम्मेदारी
दमौली÷१३, भदौ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनु भएको छ । नेता पौडेलले सोमबार आवेदन दर्ता गर्नु भएको हो । कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी, गोबिन्द भट्टराई र…
-
व्लड क्यान्सरका रोगी पौडेलद्धारा सहयोगको याचना
समाजद्धारा ३३ हजार सहयोग प्रदान तनहुँका एक युवकलाई व्लड क्यान्सर भएपछि उपचारको लागि उहाँको परिवार जनले सहयोगको याचना गरेका छन् । म्याग्दे गाउँपालिका–७ निवासी १८ बर्षीय बीरेन्द्र पौडेलको उपचारको लागि याचना गरिएको छ । पौडेलको…
-
बुढ्यौलीमा तन्देरी जोशका साथ लेखन कर्ममा समय विताउँदै गोशली
दमौली खबर संवाददाता दमौली, भदौ १४ । तनहुँका एक व्यक्ति बुढ्यौली उमेरमा पनि तन्देरी जोशका साथ लेखन कर्ममा समय विताउने गर्नु भएको छ । यसरी समय विताउनेमा साविक क्यामिनको धरमपानी घर भई हाल दमौली निवासी…
-
रोकिएन तनहुँमा चितुवा आतंक व्यास नगरपालिकामा आमा र छोरा घाईते
दमौली खबर संवाददाता दमौली १३ भदौ । तनहुँमा चितुवाको आक्रमणबाट व्यास नगरपालिका–११ राम्चेडिही, पातीघारी बस्ने वर्ष ४९ को दिलमाया गुरुङ र उहाँको नौ वर्षिय छोरा शङ्कर गुरुङ घाईते हुनु भएको छ । सव डिभिजन कार्यालय…
-
तनहुँमा दुर्घटनमा हुँदा एकको मृत्यु १५ कर्मचारी घाईते
तनहुँ भदौ १३ गते । तनहुँमा सोमबार साँझ भएका दुई दुर्घटनामा परी एकको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । कर्मचारी बोक्ने वस दुर्घटना हुँदा १५ जना कर्मचारी घाईते भएका हुन् भने…
-
फोटोहरु गुगलबाट खोजेर राख्नु होला है क्षेत्र नम्बर १मा वरिष्ठ नेता पौडेलद्धारा उम्मेदवारी दर्ता २ बाट केन्द्रीय सदस्य वाग्लेको मात्रै उम्मेदारी
दमौली÷१३, भदौ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनु भएको छ । नेता पौडेलले सोमबार आवेदन दर्ता गर्नु भएको हो । कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी, गोबिन्द भट्टराई र…
-
तीजको उपलक्ष्यमा तनहुँ तीन पालिकामा सार्वजानिक बिदा
दमौली खबर संवाददाता तनहुँ, भदौ १५ । नेपाली महिलाहरुको चाड तीजको उपलक्ष्यमा मङ्गलबार तनहुँका तीन पालिकाले दिए सार्वजनिक बिदा दिएका छन् । विदा दिनेमा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाले विदा दिएको…
-
पुन स्वास्थ्य परिक्षणको लागि नेता जोशी दिल्लीमा
दमौली खबर संवाददाता दमौली १३ भाद्र । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको समयमा तनहुँ व्यास–८ रिस्तीमा आक्रमणमा परी घाइते भएका नेता दीपकराज जोशी पुनः स्वास्थ्य परिक्षणको लागि भारतको नयाँ दिल्ली जानु भएको छ…