हेडलाईनसमाचार

संयोजक आलेद्धारा पदभार ग्रहण

दमौली खबर संवाददाता
दमौली, भदौ १५
नेकपा माओवादी केन्द्र तनहुँको संयोजक मदन आलेले बुधबार  कार्यभार सम्हाल्नु भएको छ  । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीले आलेलाई जिम्मेवारी दिएपछि दमौली स्थित पार्टी कार्यालयमा एक कार्यक्रमबीच पदभार सम्हाल्नु भएको हो ।
निर्वतमान संयोजक राजेन्द्रकेशरी न्यौपानेले आलेलाई माइन्युट हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा माओवादी केन्द्र  नेताहरु हरिबहादुर चुमान, आशा कोइराला, ओमकुमारी पौडेल लगायले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।
Show More

Related Articles

Back to top button