समाचार
news
-
जनताको भावाना अनुसारको काम गर्ने नेता अरु नभएकाले मेरो उम्मेदवारी ः नेता जोशी
दमौली खबर संवाददाता भानु, मानेचौका , १८ भदौ । नेपाली काँग्रेसका पूर्वसहमामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले जनताको भावाना अनुसारको काम गर्ने नेता तनहुँमा नभएकोले संघीय निर्वाचनमा उम्मेद्वारी घोषणा गरेको बताउनु भएको छ । सो…
-
आदिकविको वार्षिकोत्सवमा पूर्वमन्त्री जोशीको प्रशंसा नेता पौडेल छक्क
दमौली खबर संवाददाता दमौली, भदौ १८ । आदिकवि भानुभक्त क्याम्पसको ३६औं वार्षिक उत्सव तथा ११औं साधारण सभामा पूर्व शिक्षा मन्त्री गोविन्दराज जोशीको प्रशंसा हुँदा नेता रामचन्द्र पौडेल छक्क परेका छन् । पौडेललाई जोशीको प्रशंसा मन…
-
तनहुँको राजनीतिक हैसियत गुमेकाले सक्रिय राजनीतिमा लागेको पूर्वगृहमन्त्री गोविन्दराज जोशीको भनाई
दमौली खबर संवाददाता दमौली, भदौ १६ । नेपाली काँग्रसका पूर्वसहमहामन्त्री राजनीतिज्ञ गोविन्दराज जोशीले तनहुँको राजनीति हैसियत गुमेकोले आफू राजनीतिमा सक्रिय हुन बाध्य भएको बताउनुभएको छ । जोशी समुहले शुक्रबार देखि शुरु गरेको चुनावी अभियानको शूरुवात…
-
नेपाली काँग्रेस स्वतन्त्रत जोशी समुहद्धारा पूर्वगृहमन्त्री जोशीलाई उम्मेदवार बन्न आग्रह
दमौली खबर संवाददाता दमौली, भदौ १७ । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई उहाँ निकट कार्यकताहरुले आगामी सङ्घीय चुनाव उम्मेदवार बन्न आग्रह गरेका छन् । जोशी समुहद्धारा सञ्चालित नेपाली काँग्रेस स्वतन्त्र अभियानले आज…
-
माओवादीबाट कोइराला, चुमान र ढकाल सिफारिसमा परे
दमौली खबर संवाददाता नेकपा माओवादी केन्द्र तनहुँबाट निर्वाचन क्षेत्र नं. १ र २ मा प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि केन्द्रिय…
-
सरसफाई व्यवस्थापन केन्द्र बनाउन स्थानीयको विरोध दमौली
अमरराज नहर्की÷तनहुँ समाचारदाता तनहुँ, भदौ १८ गते । तनहुँको व्यास नगरपालिकाले वडा नम्बर १० को मङ्गलीगैरामा सरसफाई व्यवस्थापन केन्द्र बनाउने कार्य अघि बढाएपछि स्थानीयले विरोध गरेका छन् । अबरोध आएपछि नगरपालिकाले स्थानीय जनतासँग भेट गरी…
-
पूर्वमन्त्री भण्डारीलाई मातृशोक
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीलाई मातृशोक परेको छ । उहाँको आमाको दमयन्ती कुमारी भण्डारीको ९७ वर्षको उमेरमा निधन भएको हो । लामो समय बिरामी परेर थलिएकी दमयन्तीलाई ग्राण्डी अस्पतालमा उपचार पछि घर लगिएको थियो…
-
ट्रेड युनियन काँग्रेसको कार्यबाहक सभापतिमा सेढाई
दमौली खबर संवाददाता दमौली, १८ भदौ । नेपाल टे«ड युनियन काँग्रेसको कार्यबाहक अध्यक्षको जिम्मेवारी लोकराज सेढाईलाई दिईएको छ । ट्रेड युनियनको सभापति सूर्यचन्द्र हड्खेडको अध्यक्षमा आज बसेको बैठकले सेढाईलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको हो ।…
-
तनहुँ क्षेत्र नं. २ (क) का लागि एमालेबाट ९ र ख मा १० जना सिफारिस
दमौली खबर संवाददाता दमौली, भदौ १८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तनहुँको निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सदस्यका लागि ९ जनाको नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि…
-
राजनीतिज्ञ गोविन्दराज जोशी समुहले आज देखि चुनावी अभियान सुरु गर्ने
दमौली खबर संवाददाता दमौली, भदौ १६ । राजनीतिज्ञ गोविन्दराज जोशीको समुहले आज देखि चुनावी अभियान सुरु गर्दैछ । चुनावी अभियानको पूर्वमन्त्री जोशीले शुरुवात गर्नु हुने भएको छ । अभियानको सुरुवात गर्नको लागि नेता जोशी बिहीबार…