समाचार
news
-
कांग्रेस नेता जोशीद्धारा श्रेष्ठ परिवारलाई भेट गरी समवदेना व्यक्त
दमौली खबर संवाददाता नेपाली काँग्रेस नेता गोविन्दराज जोशीले शोकमा रहेका श्रेष्ठ परिवारलाई भेटी समवेदना व्यक्त गर्नु भएको छ । व्यास नगरपालिका–७ निवासी कांग्रेसका पूराना नेता रामप्रसाद श्रेष्ठको परिवार धर्मपत्नी पदमकुमारी श्रेष्ठ, छोराहरु राजकुमार श्रेष्ठ, रतन…
-
म्याग्दे गाँउपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
दमौली खबर संवाददाता म्याग्दे, मंसिर १७ । म्याग्दे गाँउपालिकाले प्रथम चौमासिक सावैजनिक सुनुवाई कार्यक्रम म्याग्दे ५ को वडा कार्यलय थाङदीमा सम्पन्न गरेको छ । पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष वालकृष्ण घिमिरे,…
-
शान्ति वर्षमा वादविवाद प्रतियोगिता सम्पन्न
दमौली खबर संवाददाता तनहुँको व्यास ५ चापाघाट स्थित शान्ति वर्ष अङग्रेजी मा.वि मा अतिरिक्त क्रियाकलाप अन्र्तरगत वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । वादविवाद प्रतियोगिता तहगत रुपमा भएको थियो । माध्यमिक तथा निम्न माध्यमिक तहमा समाजिक…
-
स्वतन्त्र उठ्नु रहर नभई बाध्यता भएको नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री जोशीको भनाईदमौली
दमौली खबर संवाददाता दमौली, मंसिर १७ गते । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधी सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनु भएका नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी रहर नभई बाध्यता भएको बताउनु भएको छ…
-
३५ औं एड्स दिवसमा दमौलीको अनसन चौतारीमा दीप प्रज्वलन
दमौली खबर संवाददाता दमौली, मंसिर १५ । ३५ औं एड्स दिवसको उपलक्ष्यमा आज दमौली स्थित अनशन चौतारीचोकमा दीप प्रज्वलन गरिएको छ । एचआईभी एड्सबाट मृत्यु भएकाहरुको चीर शान्तिका लागि दीप प्रज्वलन गरिएको तनहुँ सहयोगी समुहले…
-
राजनीतिज्ञ जोशी समुहले आज निर्वाचन समिक्षा कार्यक्रम गर्दै
दमौली खबर संवाददाता दमौली, मंसिर १५ । राजनीतिज्ञ गोविन्दराज जोशी समुहले आज दमौलीमा भेला गर्ने भएको छ । प्रतिनिधी सभा निर्वाचनको समिक्षा कार्यक्रमको लागि भेला आयोजना गरेको हो । प्रतिनिधी सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिनु…
-
वरिष्ठ नेता पौडेलद्धारा नहर्की परिवारलाई भेटी समवेदना व्यक्त
दमौली खबर संवाददाता दमौली, मंसिर १५ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पाडैलले शोकमा रहेका नहर्की परिवारलाई भेटी समवेदना व्यक्त गरेका छन् । व्यास नगरपालिका–११ पोल्याङ निवासी कांग्रेसका पूराना नेता तथा समाजसेवी स्व.रेशमलाल नहर्कीको परिवार धर्मपत्नी…
-
स्थानीय वासिन्दाको सक्रियतामा सेरामा बन्यो आर्कषण मन्दिर
दमौली खबर संवाददाता दमौली, मंसिर १५ । स्थानीय वान्सिदाको सक्रियतामा व्यास नगरपालिका–११ सेरामा मनकामना आश्रम बनाईएको छ । आश्रममा विभिन्न देवी देवताहरुको मन्दिरहरु निर्माण गरिएको छ । चन्दा संकलन तथा सप्ताह ज्ञान महायज्ञमा दान संकलन…
-
आमाबुबाको स्मृतिमा स्वास्थ केन्द्रमा पाँच लाखको अक्षयकोष स्थापना
दमौली खबर संवाददाता तनहुँ, मङ्सिर १४ । आफ्नो जन्मस्थानमा खुलेको सामुदायद्धारा सञ्चालित स्वास्थ्य केन्द्रमा एक समाजसेवी परिवारले पाँच लाखको अक्षयकोष स्थापना गर्नु भएको छ । भानु –२ नारेश्वटारमा जन्मिएर हाल काठमाडौं निवासी छोरा पुर्वप्राध्यापक ऋषिकेशर…
-
म्याग्दे गाउँपालिकाद्धारा हलगोरु पाल्ने कृषकलाई दश हजार अनुदान
दमौली खबर संवाददाता तनहुँ, मङ्सिर १४ गते । तनहुँको एक पालिकाले हलगोरु पाल्ने कृषकलाई दश हजार रुपियाँ अनुदान दिने भएको छ । यस्तो अनुदान प्रदान गर्ने निर्णय गर्नेमा म्याग्दे गाउँपालिका रहेको छ । गोरु पालेर…