समाचार
news
-
विद्यार्थीले खाजा खर्च कटाएर चेपाङ बालबालिकालाई न्यानो कपडा सहयोग गरे
दमौली खबर संवाददाता व्यास नगरपालिका ११ स्थित चण्डेश्वरी आधारभूत विद्यायका ३१ जना चेपाङ बालबालिकालाई न्यानो कपडा र खेलकुदका सामग्री वितरण गरिएको छ । व्यास नगरपालिका ४ सिमलटार स्थित रामज्योति बोर्डिङ स्कुलका बालबालिकाहरुले वितरण गरेका हुन्…
-
व्यास नगरपालिकाद्धारा कृषि योग्य जमिनको वर्गिकरण गरिने
दमौली खबर संवाददाता दमौली, मंसिर २१ । प्रतिफलमुखी कृषि बनाउन व्यास नगरपालिकाले कृषि योग्य जमिनको वर्गिकरण गर्ने भएको छ । नगर भित्रका वडाहरु र नगर भूमि परिषद्को सिफारिसका आधारमा कृषि योग्य जमिनको वर्गिकरण गर्ने निर्णय…
-
पर्यटन प्रबद्धन गर्न निर्बु वाराहामा आकषर्ण निर्माण मन्दिरको मन्त्री विकद्धारा उद्घाटन
दमौली खबर संवाददाता दमौली, मंसिर २१ । ओझेलमा परेको व्यास नगरपालिका–११ निर्वु स्थित निर्बु वाराह मन्दिरको पर्यटन प्रवद्धनको लागि स्थानीय वासिन्दा जुरुमुराएका छन् । छाब्दी वाराहकी बैनी भएर पनि निर्बु वाराहामा चर्चामा नआएपछि स्थानीय वासिन्दा…
-
बन्दीपुरमा प्रहरीद्धारा नरभक्षी चितुवालाई गोली हानी मारियो
दमौली खबर संवाददाता दमौली, मंसिर २१ । खोजी गरेको लामो समय पछि तनहुँ प्रहरी नरभक्षी चितुवालाई मार्न सफल भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–२ पार्चेमा नरभक्षी चितुवालाई गोली हानी मार्न प्रहरी सफल भएको हो ।…
-
वडा कार्यालयद्धारा बालमन्दिर माविका विद्यार्थी न्यानो कपडा र स्टेशनरी वितरण
दमौली खबर संवाददाता दमौली, मंसिर २१ । व्यास नगरपालिका–२ दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालय विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी समान मंगलबार प्रदान गरिएको छ । व्यास नगरपालिका वडा नम्बरले सो सामग्री प्रदान गरेको विद्यालयले जनाएको…
-
मादी नदीले पाटनमा गरेको कटानको क्षति रोक्न जुट्यो नगरपालिका
दमौली खबर संवाददाता दमौली, मंसिर १९ । मादीनदीले कटान गरेको व्यास नगरपालिका–५ पाटन क्षेत्रको क्षति रोक्न व्यास नगरपालिका जुटेछ । लामो समय देखि वर्षायामा कटान गर्दै आएपछि गर्दा मारमा परेका वासिन्दा नगरपालिकाले चासो दिएर संरक्षण…
-
तनहुँका पालिकाहरु लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सञ्चालन
दमौली खबर संवाददाता दमौली, मंसिर १९ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत तनहुँको १० वटै स्थानीय पालिकामा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यसै क्रममा आँबुखैरेनी गाउँपालिका वडा नं. ४ को आयोजनामा लैङ्गिक हिंसा…
-
अधेरीभञ्ज्याङमा दलित महिला सहितकालाई नेतृत्व विकास र सामाजिक सुधार तालिम
दमौली खबर संवाददाता तनहुँ : व्यास १० अंधेरीभञ्ज्याङका दलित महिला सहितका स्थानीयलाई नेतृत्व विकास र सामाजिक सुधार तालिम प्रदान गरिएको छ । स्थानीयलाई नेतृत्व गर्ने तहसम्म पु¥याउने सोंचका साथ गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको…
-
आदिकविको जन्मगाउँ चुँदीरम्घामा नगरपालिकाको बैठक
दमौली खबर संवाददाता अमरराज नहर्की तनहुँ, मंसिर १९ गते । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घमा भानु नगर कार्यपालिकाको १०औं बैठक बसेको छ । भानुजन्मगाउँलाई साहित्यिक धाम बनाउने कार्यको प्रवर्द्धनका लागि भानु नगरपालिका–४ भानुभक्त…
-
शोकमा रहेको बगाले परिवारलाई भेट गरी कांग्रेस तनहुँद्धारा समवेदना व्यक्त
दमौली खबर संवाददाता दमौली, मंसिर १९ नेपाली काँग्रेस तनँहुद्धारा आज व्यास नगरपालिकाको वडा नं ८ बर्लाची निवासी शोकमा रहेका बगाले परिवारलाई भेट गरी समवेदना व्यक्त गरेको छ । कांग्रेस तनहुँको एक टोली भेट गरी स्व.…