समाचार
news
-
दमौलीमा आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव हुने
दमौली खबर संवाददाता दमौली, मंसिर १५ गते । दमौलीमा पाँचौं आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको आयोजनामा हुने भएको हो । आगामी पुस…
-
हराउन थाले दरै समुदायको गोलो घर
दमौली खबर संवाददाता तनहुँ, मंसिर १३ गते । तनहुँमा घुमाउने (गोलो) घर हराउन थालेको छ । विशेष गरेर दरै समुदायमा बढी प्रचलनमा रहेको घुमाउने घर हाल विरलै देखिन्छ । घुमाउने घर देख्ने वित्तिकै दरै जातीको…
-
तनहुँका गायक रानाले फेरी अर्को अवार्ड हात पारे
दमौली खबर संवाददाता तनहुँ, मंसिर १३ गते । तनहुँका गायक सञ्जिवसिंह रानाले एउटै गीतबाट दुई अवार्ड हात हात पार्नु भएको छ । दोस्रो क्वाइटी नेशनल इन्टरटेनमेन्ट अर्वाड–२०७९ हात पारेपछि एक गीतबाट दुई अवार्ड हात परेको …
-
आफ्नो उमेम्दवारी कांग्रेसलाई जीवन दिने यात्राको शुरुवात भएको नेपाली कांग्रेस पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीको भनाई
दमौली खबर संवाददाता दमौली, मंसिर १२ गते । प्रतिनिधी सभा सदस्यमा तनहुँ–१ का स्वतन्त्र उम्मेदवार तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी कांग्रेसलाई जीवन दिने यात्राको शुरुवात भएको बताउनु भएको छ । आज सोमबार दमौलीमा पत्रकार…
-
सभापति पण्डितद्धारा विपी विचार समाजको पुर्नगठन
दमौली खबर संवाददाता दमौली, मंसिर १२ । विपी विचार समाज तनुहँको सोमबार पुनर्गठन गरिएको छ । समाजका सभापति हरिशरण पण्डितले विधानको दफा १३ बमोजिम समाजको २१ सदस्यिय कार्य समिति पुनर्गठन गर्नु भएको हो । …
-
शुक्लागण्डकी पत्रकार मञ्चको सल्लाहकार चयन
दमौली खबर संवाददाता दमौली, मंसिर १२ गते । शुक्लागण्डकी पत्रकार मञ्चको सल्लाहकार चयन गरिएको छ । मञ्चको सोमवार दुलेगौंडामा भएको बैठकले शिव शंकर बानियाँ, ध्रुव पौडेल, कमल मोहन घिमिरे र पशुपती अर्याललाई सल्लाहकारमा चयन गरेको…
-
शिव पाञ्चायन माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण
दमौली खबर संवाददाता दमौली, मंसिर १२ । तनहुँको व्यास नगरपालिका– ३ देउराली नगर स्थित शिव पाञ्चायन माध्यमिक विद्यालयमा सोमबार न्यानो कपडा वितरण गरिएको छ । विद्यालयका अक्षयकोषदाताले कृष्णकुमार श्रेष्ठले सहयोग गरेको स्विटर प्रदान गरिएको हो…
-
अपाङ्गताको विविध विषयमा छलफल कार्यक्रम सम्पन्न
दमौली खबर संवाददाता दमौली, मंसिर १२ गते । अपाङ्गता भएका व्यक्तिहरुद्वारा स्थापित सहृदयी मञ्च तनहुँ नेपाल र स्वाबलम्वन जीवन पद्दति केन्द्र पोखराको संयुक्त आयोजनामा लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत अपाङ्गता सम्बन्धी समसामयिकविषयमा एक छलफल…
-
गोविन्द राज जोशीको चुनावी खर्च ११ लाख ९४ हजार ६०
दमौली, तनहुँ १ का उम्मेदवार गोविन्द राज जोशी ले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको खर्च विवरणमा ११ लाख ९४ हजार ६० भएको उल्लेख छ । प्रचार प्रसार सामग्री,गोष्ठी…
-
विद्यार्थीलाई अन्जुको न्यानो कपडा सहयोग
दमौली खबर संवाददाता विकास खनाल दमौली, मंसिर १० । तनहुँको व्यास नगरपालिका वडा नं ११ मा रहेको तातोपानी प्रावि तथा चण्डेश्वरी आधारभुत बिद्यालयका बिद्यार्थीहरू लाई अन्जु गिरी क्षेत्रीले न्यानो कपडा बितरण गर्नु भएको छ ।…