समाचार

news

  • बसको ठक्करबाट आँबुखैरेनीमा पैदल यात्रीको मृत्यु

    दमौली खबर संवाददाता तनहुँ, माघ २८ गते बसको ठक्करबाट तनहुँको आबुखैरेनीमा शनिबार मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्र्तगत आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिकाचोक, आँबुखैरैनी बजारमा ठक्कर दिँदा सोही ठाउँ निवासी बर्ष ४० को मिन बहादुर बिकको मृत्यु…

  • तनहुँ दुग्ध सहकारीद्धारा दूधको मुल्य बढाउन माग

    दमौली खबर संवाददाता दुधको लागत मुल्यको तुलनामा बिक्री मुल्य कम भएको भन्दै तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघले दूधको मुल्य बढाउन माग गरेको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघले शुक्रवार पत्रकार सम्मेलन गरि दूधको…

  • जलवायु उत्थानशील आयोजनाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

    दमौली खबर संवाददाता दमौली, माघ २६ गण्डकी जलाधार जलबायु उत्थानशील आयोजनाद्धारा डिभिजन वन कार्यालयमा आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बाग्मती लुम्बिनी र गण्डकी प्रदेश केन्द्रित गण्डकी जल वायु उत्थानशील आयोजनाले यस क्षेत्रका…

  • यातायात क्षेत्रको समस्या समाधानका लागि आयोग गठन गर्न सरकारसँग माग

    दमौली खबर संवाददाता दमौली, माघ २६ यातयात क्षेत्रमा देखिएका बेथिती, विसङ्गती र भद्रगोलको अन्त्यका लागि गण्डकी प्रदेशका तिन वटा छुट्टाछुट्टै संघ र संगठनले विहिवार सयुत्तः माग पत्र तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमार्फत उपप्रधानमन्त्री,…

  • सङ्घीयतामा पूर्नविचार गर्न आवश्यक रहेको सांसद भण्डारीको भनाई

    दमौली खबर संवाददाता तनहुँ, माघ २६ नेपाली कांग्रेसका केन्द्री प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले सङ्घीयतामा पूर्नविचार गर्न आवश्यक रहेको बताउनु भएको छ । तनहुँको म्याग्दे गाँउपालिका– ६, को भवनको बिहीबार उद्घाटन गर्दै नेता भण्डारीले सङ्घीयता…

  • मादीगंगाद्धारा मनोपरामर्श सचेतना सञ्चालन

    दमौली खबर संवाददाता दमौली, माघ २० । आजकल सहकारीमा नाफा कमाउने होडबाजी देखिन्छ । यस्तो होडबाजीले गर्दा कतिपय सहकारीलाई पहिलाको साहुमहाजनले जस्तो चर्को व्याज लिने सस्थाको रुपमा टिप्पणी हुने गर्छ । यस्तै टिप्पणीले गर्दा सरकारले…

  • याम्पा स्थित कुमालटारी कृषि फममा आगलागी हुँदा ६० लाखको नोक्सानी

    दमौली खबर संवाददाता तनहुँ, माघ २६ तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पास्थित कुमालटारी कृषि फर्ममा बिहीबार दिउँसो आगलागी भएको छ । आगलागी ६० लाख रुपियाँ नोक्सानी भएको प्रहरीले जनाएको छ । आगलागी भएको दुई घण्टा ३० मिनेट…

  • डुम्रेमा युवकको शंकास्पद मृत्यु

    दमौली खबर संवाददाता डुम्रे, माघ २५ गते । तनहुँको डुम्रेमा एक युवकको शंकास्पद मृत्यु भएको छ । पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका वडा नं २ घर भएका बर्ष १७ का मुनताज मियाँ धोविको गएराति मृत्यु भएको…

  • सिन्धुका ३८ जना बालबालिकाहरुले पाए सरसफाइ र खाद्यान्न सामग्री

    दमौली खबर संवाददाता दमौली, माघ २५ तनहुँको व्यास नगरपालिका–६ साँगे स्थित सिन्धु आधारभूत विद्यालयका ३८ जना बालबालिकाहरुलाई खाद्यान्न तथा सरसफाइ सामग्री बुधबार प्रदान गरिएको छ अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका एक दम्पत्तिले बौद्धिक अपाङ्गता भएका…

  • (no title)

    दमौली खबर संवाददाता दमौली, माघ २५ तनहुँको व्यास नगरपालिका ४ सिमलटार स्थित रामज्योति बोर्डिङ स्कुलको आयोजनामा आज देखि प्रथम रामज्योति कप अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु हुँदैछ । व्यास नगरपालिका–१३ बेलबास स्थित खेल मैदान माघ…

Back to top button