समाचार
news
-
चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन आगामी वैशाख १० गते हुने
दमौली खबर संवाददाता चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन आगामी वैशाख १० गते हुने भएको छ । आइतबार बसेको आयोगको बैठकले वैशाख १० गते उपनिर्वाचनका लागि मिति तय गरेको हो । गत मङ्सिरको चुनावमा…
-
तनहुँमा १७ हजार जनालाई ट्राफिक सम्बन्धी जनचेतना
दमौली खबर संवाददाता दमौली, माघ २९ जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले १७ हजार ३ सय ३४ जना जनालाई ट्राफिक सम्बन्धी जनचेतना कार्यक्रम गरेको छ । जिल्लाभित्र हुने दुर्घटना न्यूनीकरण गर्न सरोकारवालाहरुलाई ट्राफिक सम्बन्धी जनचेतना जगाइएको…
-
५औं व्यास नगर मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुने
दमौली खबर संवाददाता दमौली, माघ २९ प्रजातन्त्र दिवसको अवसरमा यही फागुन ६ र ७ गते दमौलीमा ५औं मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । दमौली स्थित व्यास नगर ब्याडमिन्टन क्लबले प्रतियोगिता गर्ने भएको हो…
-
सचिन श्रेष्ठको स्मृतिमा दमौलीमा खुल्ला दौड प्रतियोगिता हुने
दमौली खबर संवाददाता दमौली , माघ २९ रोट्याक्ट क्लब अफ दमौलीले सचिन श्रेष्ठको स्मृतिमा खुल्ला दौड प्रतियोगिता आयोजना हुने भएको छ । २० औं सचिन स्मृतिमा फागुन ७ गते प्रतियोगिता गर्ने निर्णय भएको क्लबले जनाएको…
-
अतिरञ्जिना पुर्ण समाचार सामाजिक सञ्जालमा प्रेषित हुनु दुःखद भएको व्यासका प्रवक्ताको भनाई
दमौली खबर संवाददाता दमौली, माघ २९ अतिरञ्जिना पुर्ण समाचार सामाजिक सञ्जालमा प्रेषित हुनु दुःखद भएको व्यासका प्रवक्ताको भनाई रहेको छ । पवक्ता तथा वडा नम्बर ६ वडाध्यक्ष जीवन गुरुङद्धारा शनिबार जारी विज्ञप्तीमा सो भनाई सार्वजानिक…
-
झण्डै तीन हजार विद्यार्थीको निशुल्क मुटु परिक्षण
दमौली खबर संवाददाता दमौली, माघ २९ तनहुँको सदरमुकाम दमौली आईतबार झण्डै तीन हजार विद्यार्थीको निशुल्क मुटुको परीक्षण गरिएको छ । नेपाल हृदय रोग प्रतिष्ठान तनहुँको आयोजना विद्यालयमै पुगेर विद्यार्थीको मुटु परिक्षण गरिएको हो । बालबालिकामा…
-
लोकतान्त्रिक आन्दोलनमा महिलाहरुको अतुलनीय योगदान भएको कांग्रेस नेता पाण्डेको भनाई
दमौली खबर संवाददाता दमौली, माघ २८ नेपाली कांग्रेस गण्डकी प्रदेश संसदिय दलका नेता सुरेन्द्र पाण्डेले लोकतान्त्रिक आन्दोलनमा आधा आकाश ढाकिएका महिलाहरुको अतुलनिय योगदान रहेको बताउनु भएको छ । नेपाल महिला संघ जिल्ला कार्य समिति तनहुँद्धारा…
-
नेपाल नाई संघ तनहुँको सातौं अधिवेशन सम्पन्न
दमौली खबर संवाददाता दमौली, माघ २८ नेपाली कांग्रेस निकट नेपाल नाई संघ तनहुँको दमौलीमा शनिवार सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले महमद मोबिन आलमको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्य समिति सर्व सम्बत…
-
कांग्रेस लोकतन्त्रको मियो भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य भट्टराईको भनाई
दमौली खबर संवाददाता दमौली, माघ २९ नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले नेपाली कांग्रेस लोकतन्त्रको मियो भएको बताउनु भएको छ नेपाल विद्यार्थी संघ आदिकवि भानुभक्त म्याम्पस इकाईद्धारा शनिवार व्यास ५ पाटनमा आयोजित वनभोज एवं सांस्कृतिक…
-
व्यास नगरपालिका–११ को निर्वु सामुदायिक वनमा मानव कङ्काल फेला
दमौली खबर संवाददाता तनहुँ, माघ २८ तनहुँको व्यास नगरपालिका–११ को निर्व सामुदायिक वनमा शनिबार मानव कङकाल फेला परेको छ । स्थानीयले कङ्काल देखे पछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अबदेश…