समाचार
news
-
छ सय ९७ जनालाई निस्सा प्रदान
दमौली खबर संवाददाता दमौली, माघ २१ व्यास नगरपालिकाले वडा नं ५ मा छ सय ९७ जनालाई निस्सा वितरण गरिएको छ । प्रमुख वैकुष्ठ न्यौपानेले बुधबार एक कार्यक्रमबीच सो निस्सा वितरण गर्नु भएको हो । अव्यवस्थित…
-
दुरगामी लक्ष्यका साथ काम गरिरहेको नगर प्रमुख न्यौपानेको भनाई
दमौली खबर संवाददाता बिबि श्रेष्ठ व्यास नगरपालिकाका नगर प्रमुख वैकुष्ठ न्यौपानेले दुरगामी लक्ष्यका साथ काम गरिरहेको दाबी गर्नु भएको छ । व्यास नगरपालिका वडा नं ५ मा आयोजित निस्सा वितरण कार्यक्रममा नगर प्रमुख न्यौपानेले सो…
-
कृषि ज्ञान केन्द्र तनहुँद्धारा घरमै पुगेर कृषकलाई अनुदान
दमौली खबर संवाददाता दमौली, माघ २५ गते । कृषि ज्ञान केन्द्र तनहुँद्धारा जिल्लाका एक जना विपन्न कृषकलाई घरमै पुगेर अनुदान दिईएको छ । अनुदानको कार्यक्रम के छ भन्ने कुराको पहुँचबाट टाढा रहेका ऋषिङ्ग गाउँपालिका–१, गैराखुदीका…
-
ग्रीन डेभलपमेण्ट वैंक लिमिटेड दमौली शाखा स्थापना भएको एक वर्ष पुरा
दमौली खबर संवाददाता दमौली, माघ २३ ग्रीन डेभलपमेण्ट वैंक लिमिटेड दमौली शाखा स्थापना भएको सोमबार एक वर्ष पुरा भएको छ । व्यास नगरपालिका २ सफासडक दमौलीमा शाखा कार्यालय विस्तार गरि सञ्चालन गरेको एक वर्ष पुरा…
-
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्दै व्यास नगरपालिका
दमौली खबर संवाददाता दमौली, माघ २३ गते तनहुँको व्यास नगरपालको सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्दै आएको छ । यस क्रममा नगरपालिको सोमबार प्रधानाध्यापहरुको सयुक्त बैठक गरेको छ । सो अवसरमा नगर प्रमुख प्रमुख वैकुण्ठ…
-
म्याग्देमा महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान
दमौली खबर संवाददाता दमौली, माघ २३ तनहुँको म्याग्दे गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउने उद्धेश्यले सञ्चालन गरिको अचार बनाउने तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्यवसायिक अचार वनाउने तालिम प्रदान…
-
निःशुल्क स्थायी बन्ध्याकरण शिविर जारी सोमबार २७ जनाले गरे स्थायी बन्ध्याकरण
दमौली खबर संवाददाता दमौली÷२३, माघ सन्तानको रहर पुगेका दम्पत्तिको लागि स्वास्थ्य कार्यालय तनहुँद्वारा निःशुल्क स्थायी बन्ध्याकरण शिविर जिल्लाका विभिन्न पालिकामा भईरहेको छ । शिविरको क्रममा सोमबार २७ जनाले बन्ध्याकरण गरेका छन । शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारबजार…
-
अपांगता परिचय पत्र वर्गीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमौली खबर संवाददाता दमौली, माघ २३ सामाजिक विकास कार्यालय तनहुँ र सहृदयी मञ्च तनहुँ नेपालको संयुक्त आयोजनामा अपांगता परिचय पत्र वर्गीरण सम्बन्धी स्थानीय तहहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख…
-
अभिनेता शाहलाई १५ दिन भित्र उपस्थित गराउन उच्च अदालत पोखराको आदेश
दमौली खबर संवाददाता दमौली, माघ २३ नायक पल शाहको मुद्दामा उच्च अदालत पोखराले शाहलाईे छ । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको सयुक्त इजलासले आदेश दिएको हो । नवलपुरले…
-
जनता आवास कार्यक्रमका अधिकांश घर अधुरा
दमौली खबर संवाददाता दमौली, माघ २३ । जिल्लामा गरिब, विपन्न, तथा सिमान्तकृत समुदायलाई लक्षित गरी निर्माण थालनी गरिएको आवास कार्यक्रम अन्तर्गतका अधिकांश घर अधुरा छन् । छनोटमा परेका दुई सय ८६ घर मध्ये अधिकांशको निर्माण…