समाचार
news
-
देवघाटमा बाख्रा फार्ममा आगलागी, चार बाख्रा मरे
दमौली खबर संवाददाता तनहुँ, फागुन ८ तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटी स्थित भट्टराई कृषि बाख्रा फार्ममा आइतबार आगलागी भएको छ । बुद्वि प्रसाद उपाध्याले सञ्चालन गरेको फार्ममा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा चार…
-
शिक्षामा राज्यले लगानी बढाउनु पर्ने पूर्व शिक्षामन्त्री जोशीको भनाई
दमौली खबर संवाददाता भानु, मानेचौका, फागुन ८ पूर्वशिक्षामन्त्री तथा नेपाली कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले सामुदायिक विद्यालय विद्यार्थीको रोजाई पर्ने गरी काम गर्न शिक्षकहरुलाई आग्रह गर्नु भएको छ । नेता जोशीले आईतबार तनहुँको भानु नगरपालिका–११…
-
बन्दीपुरमा प्रथम अध्यक्ष कप हुने
दमौली खबर संवाददाता तनहुँ, फागुन ७ तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिकामा पालिकास्तरीय प्रथम अध्यक्ष कप फुटवल तथा भलिवल प्रतियोगिता गर्ने भएको छ । यहि फागुन १२ गतेबाट वडा नम्बर ४ भुमर्से स्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन गर्ने…
-
महाशिवरात्रीमा व्यासभूमी दमौलीमा महाशिवरात्रीमा ध्यान र होमन साधना
दमौली खबर संवाददाता दमौली ७ फागुन महाशिवरात्रीमा व्यासभूमी दमौलीमा महाशिवरात्रीमा ध्यान र होमन साधना कार्यक्रम गरिएको छ । वेदव्यास वैद्धिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठानले कार्यक्रम गरेको हो हो । प्रतिष्ठानले वडागुरु वेदव्यासको जन्म तथा…
-
चन्दा संकलन गरी अमरापुरी पुलचोकमा इशानेश्वर महादेवको मन्दिर निर्माण
दमौली खबर संवाददाता दमौली, फागुन ६ चन्दा संकलन गरेर तनहुँको व्यास नगरपालिका–२ स्थित अमरापुरी, पुलचोकमा इशानेश्वर शिव मन्दिर निर्माण गरिएको छ । स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता इशानेश्वर शिव मन्दिर निर्माण गरिएको हो । मन्दिरमा नाग…
-
पूर्वगृहमन्त्री जोशी निवासमा कार्यकर्ताको भीड आज भानु नगरपालिकाको मानेचौकाको कार्यक्रममा सहभागी हुने
दमौली खबर संवाददाता दमौली,फागुन ६ गते । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दरराज जोशी गृह जिल्लामा आउनु भएपछि कार्यकर्ताको भीड लागेको छ । गृह जिल्लामा आएको खबर पाएसँगै नेता जोशी निवास व्यास–२ दमौलीमा शुक्रबार र…
-
पालिकाले भ्रमणको व्यवस्था गरेपछि जेष्ठ नागरिक खुसी
दमौली खबर संवाददाता दमौली, फागुन ६ बुढेसकालमा जेष्ठ नागरिकहरुलाई धार्मिक तिर्थस्थलमा पुग्ने रहर हुन्छ । कतिपय जेष्ठ नागरिकहरु धन नभएर तिर्थ गर्न पाएका हुँदैनन् भने कतिपय घुमाउन लैजाने नहुँदा रहरलाई खुम्चाएर बस्न बाध्य हुन्छन् ।…
-
केशवटारमा सेनेटरी प्याड वनाउन सिक्दै महिला
दमौली खबर संवाददाता केशवटार, फागुन ४ महिलालाई आयआर्जनमा सहयोग पु¥याउने उद्धेश्यले व्यास नगरपालिका–१४ केशवटारमा सेनेटरी प्याड वनाउने तालिम प्रदान गरिएको छ । साना किसान सामुदायिक सिकाई केन्द्र व्यास–१४, केशवटारको आयोजनामा ३ दिने सेनेटरी प्याड वनाउने…
-
बुद्धिचाल संघ व्यास नगर अध्यक्ष न्यौपाने चयन
दमौली खबर संवाददाता फागुन नेपाल बुद्धिचाल संघ व्यास नगर समितिको बिहीबार आयोजना गरिएको भेलाले नरेन्द्र न्यौपानेको अध्यक्षमा समिति चयन गरेको छ । उक्त खेल सम्बद्ध सरोकारवालाहरुको भेलाले सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रेमराज…
-
खैरेनीटारमा फागुन १८ देखि २९ गतेसम्म महोत्सव हुने
दमौली खबर संवाददाता दमौली÷३, फागुन चैतेदशैंको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा महोत्सव हुने भएको छ । यही फागुन १८ देखि २९ गतेसम्म तनहुँको शुक्लागण्डकी महोत्सव २०७९ हुने भएको छ । सो महोत्सव भव्य रुपमा सम्पन्न…