समाचार
news
-
म्याग्देमा चौथो कृषि मेला प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने
दमौली खबर संवाददाता म्याग्दे, फागुन ९ तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु स्थित जनसेवा सहकारी संस्था लिमिटेड द्वारा म्याग्दे स्तरीय चौथो कृषि मेला प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । थर्पु बजारमा आगामी फाल्गुन १३ गते…
-
म्याग्देमा निशुल्क आँखा शिविर हुँदै
दमौली खबर संवाददाता म्याग्दे फागुन ९ म्याग्दे गाँउपालिकाले निशुल्क आँखा शिविर संचालन गर्ने भएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाँउपालिका र श्री सुर्य नेपाल प्रा.लि.को आर्थिक सहयोगमा निशुल्क आँखा शिविर संचालन…
-
ऋषिङ दाउराले हानेर वृद्धको हत्या
दमौली खबर संवाददाता तनहुँ, फागुन ९ तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटमा एक युवकले दाउराले हिर्काएक वृद्धको हत्या गरेका छन् । बर्ष ३९ को सन्तबहादुर सुनारले दाउरा प्रहार गरी सोही ठाउँको वृद्धको हत्या गरेको प्रहरीले जनाएको छ…
-
हत्या तथा गुण्डागर्दीका आरोपित भुजेल प्रहरी नियन्त्रणमा
दमौली खबर संवाददाता दमौली, फागुन ९ तनहुँमा हत्या तथा गुण्डागर्दी गरेको आरोपमा गोरखका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखाको पालुङटार–५ घर भएका ३३ वर्षी मधुराम भुजेल ‘गैडे’ पक्राउ परेका हुन् । भुजेलले मङ्सिर…
-
व्यास नगरपालिकाद्धारा विभिन्न समिति गठन नारी दिवसमा महिला हाफ खुल्ला म्याराथन प्रतियोगिता गरिने
दमौली खबर संवाददाता दमौली, फागुन ९ व्यास नगरपालिकाले सल्लाहकार लगायतका विभिन्न समिति गठन गरेको छ । नगर प्रमुख वैकुष्ठ न्यौपानको अध्यक्षमा बसेको कार्यपालिकाको वैठकले समिति गठन गरिएको हो । सल्लाहकारहरुमा हरिसिंह गुरुङ, मोहन कुमार विश्वकर्मा,…
-
नेता जोशीलाई भेट्न कार्यकर्ताको भीड आज विपी विचार समाजको भेलालाई भोली सम्बोधन गर्दै
दमौली खबर संवादादाता दमौली, ९ फागुन गृह जिल्लामा रहनु भएका नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दरराज जोशी भेट्न दिनहुँ कार्यकर्ताको भीड लागेको छ । गृह जिल्लामा आएको खबर पाएसँगै नेता जोशी निवास व्यास–२ दमौलीमा…
-
पत्रकार भण्डारीसँग विमर्श कार्यक्रम गरियो
दमौली खबर संवाददाता दमौली ८ फागुन प्रजातन्त्र दिवसको अवसरमा वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीले दमौलीमा बौद्धिक र राजनीतिक क्षेत्रका व्यक्तिहरुसँग विमर्श कार्यक्रम गर्नु भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलन र गन्तव्य विषयक…
-
निर्मल माविको ५४ औं वार्षिक उत्सवमा विविध कार्यक्रम
दमौली खबर संम्वादाता फागुन ८ तनहुँको व्यास नगरपालिका १ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालयको ५४औं वार्षिकोत्सवमा आईतबार बिबिध कार्यक्रम गरिएको छ । वार्षिकोत्सवको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै न्यौपाने…
-
आँबुखैरेनीका जनप्रतिनिधीका सन्तानले सामुदायिक विद्यालयमा पढ्ने
दमौली खबर संवाददाता तनहुँ, फागुन ८ तनहुँको एक पालिकाका जनप्रतिनिधीका सन्तानले सामुदायिक विद्यालयमा अनिवार्य पढ्नु पर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था गर्नेमा आँबुखैरेनी गाउँपालिका रहेको छ । सो पालिकाका जनप्रतिनिधिका छोराछोरीले आगामी शैक्षिक सत्रदेखि…
-
गोरखाका दिनेशले जिते सचिन स्मृति दौड प्रतियोगिताको उपाधी
दमौली खबर संवाददाता तनहुँ, फागुन ८ रोट¥याक्ट क्लव अफ दमौलीले दमौलीमा आयोजित २० औं स्व. सचिन स्मृतिमा खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखा सिरानचोक गाउँपालिका २४ वर्षीय दिनेश सिंह बोगटी गुरुङले जित्नु भएको छ । व्यास…