समाचार
news
-
चैत्र ६ गतेदेखि कक्षा ८ को व्यासमा नगर स्तरीय परीक्षा हुने
दमौली खबर संवाददाता दमौली, फागुन ४ तनहुँको व्यास नगरपालिकामा आगामी चैत्र ६ गतेदेखि नगर स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा सुरु हुने भएको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरुको कक्षा ८ को नगर स्तरीय परीक्षा सो…
-
गणित र विज्ञान शिक्षकको फागुन ७, ८ र ९ गते तालिम हुने
दमौली खबर संवाददाता शैक्षिक सुधारको लागि तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका माध्यमिक तह सञ्चालित सामुदायिक विद्यालयका लागि तालिम दिने भएको छ । गणित र विज्ञान विषयका शिक्षकहरुको यही फागुन ७, ८ र ९ तालिम दिईने…
-
देवघाट गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ
दमौली खबर संवाददाता दमौली, फागुन ४ तनहुँको देवघाट गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । भवन निर्माणमा ढिलाई हुँदा कार्यालय भाडाको घरमा बस्नु पर्ने बाध्यता रहेको छ । ठेकेदारले समयमा नै काम नगरेकाले…
-
अमरापुरी पुलचोकमा नाग र शिवको मूर्ति स्थापना गरियो
दमौली खबर संवाददाता दमौली, फागुन ४ गते । व्यास नगरपालिका–२ स्थित अमरापुरी पुलचोकमा स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता नाग र शिवको मूर्ति स्थापना गरिएको छ । अमरापुरी पुलचोक टोलविकास सस्थाको नेतृत्वमा दुई मूर्ति स्थापना गरेको हो…
-
कृषि ज्ञान केन्द्र बन्यो तनहुँको उत्कृष्ट कार्यालय
दमौली खबर संवाददाता तनहुँ, फागुन ४ गते कृषि ज्ञान केन्द्र तनहुँ जिल्लाको उत्कृष्ट कार्यालय बन्न सफल भएको छ । गण्डकी प्रदेश सरकार मातहत तनहुँ जिल्लाका कार्यालयहरु मध्ये नमूना कार्यालय मापदण्ड बमोजिम कृषि ज्ञान केन्द्र यस…
-
अन्तर विद्यालय बास्केटवल रनिङ शिल्डको छात्र र छात्र दुवैको उपाधी सत्यवतीलाई
दमौली खबर संवाददाता दमौली, फागुन ३ गते दमौलीमा सञ्चालित अन्तर विद्यालय बास्केटवल रनिङ शिल्डको उपाधी व्यास नगरपालिका–२ स्थित सत्यवती माविले जितेको छ । हैरान्स क्लवको आयोजनामा सम्पन्न अन्तर विद्यालय बास्केटवल रनिङ शिको छात्र तथा छात्रातर्फको…
-
राष्ट्रपति एमालेलाई दिए देश बर्बाद हुने अध्यक्ष नेपालको भनाई
दमौली खबर संवाददाता पोखरा, फागुन ३ एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति एमालेलाई दिन नहुने बताउनु भएको छ । राष्ट्रपति एमालेले पाएमा बनाएको अवस्थामा शक्तिको दुरुपयोग गरी देश बर्बाद हुने अध्यक्ष नेपालको भनाई…
-
व्यास नगरपालिका १ भादगाउँ स्थित मनकामना बोडिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
दमौली खबर संवाददाता दमौली, फागुन ३ । तनहुँको व्यास नगरपालिका १ भादगाउँ स्थित मनकामना बोडिङ स्कुलको वार्षिकोत्सव आज वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले उद्घाटन गर्नु भयो । सो…
-
माग्देमा ३७ जना कृषकले पाउने भए अनुदान
दमौली खबर संवाददाता म्याग्दे, फागुन ३ तनहुँको म्याग्दे गाँउपालिकाका ३७ जना व्यवायिक कृषककले अनुदान पाउने भएका छन् । पशुसेवा शाखा अन्र्तगत आर्थिक वर्ष ०७९।०८० को स्वीकृत कार्यक्रम अन्र्तगत व्यवसायिक कृषक तथा फर्महरुमध्ये ३७ जना व्यवसायिक…
-
बुद्धसिंह मार्गको समयमै पुरा गर्न मन्त्री चुमानको निर्देशन
दमौली खबर संवाददाता तनहुँ, फागुन ३ गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले बुद्धसिंह मार्गको कालोपत्रे कार्य समयमा नै पुरा गर्न निर्देशन दिनु भएको । मन्त्री चुमानले सो मार्गको कामको मङ्गलबार निरीक्षण…