समाचार
news
-
व्यास विद्युत तथा प्लम्बर सेवा समितिको चौथो अधिवेशन सम्पन्न अध्यक्षमा पूनः अधिकारी चयन
दमौली खबर संवाददाता दमौली, फागुन २६ व्यास विद्युत तथा प्लम्बर सेवा समितिको शुक्रवार आठौँ साधारणसभा एवं चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै विद्युत तथा प्लम्बर सेवाका काम…
-
बालमन्दिरका विद्यार्थीलाई प्रदुषणबाट जोगाउन सचेतना प्रशिक्षण प्रदान
दमौली खबर संवाददाता दमौली, २८ फागुन नेपाल रेडक्रस सोसाईटी तनहुँको आयोजनामा दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थीलाई सचेतना मुलक प्रशिक्षण प्रदान गरिएको छ । ‘निर्माण प्रदूषणको सन्दर्भमा किशोरावस्थाका व्यक्तिहरूको श्वासप्रश्वास स्वस्थ्य’ विषयक प्रशिक्षण प्रदान गरिएको…
-
पृथ्वीराजमार्ग थप १५ दिन दैनिक चार घण्टा बन्द हुने
दमौली खबर संवाददाता तनहुँ, फागुन २८ गते पृथ्वीराजमार्ग अन्तर्गत तनहुँमा पर्ने याम्पाफाँट–घाँसीकुवा खण्डलाई थप १५ दिन दैनिक चार घण्टा बन्द हुने भएको छ । यस राजमार्गको मुग्लिन–पोखरा सडकखण्डको चार लेनको विस्तारको कामलाई तिब्रता दिन थप…
-
उपनिर्वाचनमा गठबन्धनबाट कांग्रेसले नै टिकट पाउँछः भट्टराई
दमौली खबर संवाददाता दमौली, फागुन २८ नेपाल शिक्षक संघ तनहुँको नवौं जिल्ला अधिवेशन २०७९ बाट जिल्ला कार्य समितिका नव निर्वाचित पदाधिकारी हरुको शनिवार विपि स्मृति भवन दमौलीमा पद तथा गोपनियताको सपथ ग्रहण् एवं पदस्थापना कार्यक्रम…
-
आँबुखैरेनी गाउँपालिकाको सातौं स्थापना दिवस सम्पन्न प्रदेश सरकार खारेजी गर्न नहुने मन्त्री शर्माको भनाई
दमौली खबर संवाददाता तनहुँ, फागुन २८ गते नेपाल सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रदेश सरकार खारेजी गर्न नहुने बताउनु भएको छ । आँबुखैरेनी गाउँपालिकाको सातौं स्थापना दिवसको शनिबार उद्घाटन गर्दै…
-
प्रथम उपमेयर कप २०७९ हुने
दमौली खबर संवाददाता दमौली, फागुन २६ दमौलीमा प्रथम उपमेयर कप २०७९ हुने भएको छ ।व्यास नगरपालिका–५ स्थित चुँदरे युवा क्लबको आयोजनामा जिल्लामै सर्वाधिक राशीको कप हुने भएको हो । व्यास नगरपालिका–३ बिपी बनबाटिका खेलमैदानमा फागुन…
-
आँबुखैरेनीमा आज देखि आलु मेला हुने
दमौली खबर संवाददाता दमौली, फागुन २६ आँबुखैरेनी गाउँपालिकाले आज देखि तीन दिने ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ गर्ने भएको । मेला आँबुखैरेनी गाउँपालिका–३ हाटबजारमा गरिने गाउँपालिकाले जनाएको छ । कृषकले उत्पादन गरेका आलु उपभोक्तालाई सुपथ…
-
पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसीयालीमा दीप प्रज्ज्वलन
दमौली खबर संवाददाता तनहुँ, फागुन २६ गते नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामूख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँको गृह जिल्ला तनहुँमा दिप प्रज्ज्वलन गरिएको छ । देशको तेस्रो राष्ट्रपति बनेकोमा सदरमुकाम दमौलीका अतिरिक्त…
-
छोरा र छारीको भेदभाव अन्त्य गरौं
संयुक्त राष्ट्र सङ्को निर्णयअनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिएको छ । नारी दिवस मनाउन थालेको यति धेरै वर्ष…
-
महिला हाफ खुल्ला म्याराथनको उपाधि आर्मीकी पूर्णलक्ष्मीलाई
दमौली खबर संवाददाता तनहुँ फागुन २५ तेश्रो व्यास नगर महिला हाफ खुल्ला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले जित्नु भएको छ । व्यास गुफा देखि व्यास नगरपालिका–११ को तनहुँसूरसम्मको २१ किमी दुरी जुम्ला घर…