समाचार

news

  • तनहुँ जलविद्युत आयोजनाको दुई वटै डाइभर्सन टनेल ब्रेक थ्रु

    दमौली खबर संवाददाता तनहुँ, फागुन ३० गते निर्माणधिन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको दुई वटै डाइभर्सन टनेल छेडिएको (ब्रेकथ्रु) छ । टनेल १ को छेडिएको डेढ महिना पछि टनेल २ पनि छेडिएको हो ।…

  • गाउँका रैथाने उत्पादनको बजारीकरण गर्न दमौलीमा कोसेली घर सञ्चालन

    दमौली खबर संवाददाता तनहुँ, फागुृन ३० गते गाउँका रैथाने बाली तथा स्थानीय सीपको बजारीकरण तनहुँको सदरमुकामा दमौलीमा गर्न कोसेली घर सञ्चालनमा आएको छ । घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँद्वारा ‘व्यास कोसेली…

  • नमुना बने म्याग्देका सामुदायिक वन

    दमौली खबर संवाददाता दमौली, फागुन ३० गते म्याग्देमा रहेका सामुदायिक वनले नमुना काम गरेका छन् । नमुना कामलाई थप प्रभावकारी बनाउन सव डिभिजनवनकार्यालय म्याग्देले गुणादी अन्तरगत रहेका सामुदायिक वन उपभोक्ता समुहहरुको अन्र्तक्रिया गोष्ठी गरिएको छ…

  • दमौली स्थित संगम क्लवमा आर्थिक हिनामिना भएको अरोप

    दमौली खबर संवाददाता दमौली, फागुन ३० व्यास नगरनगर पालिका–२ दमौलीमा रहेको संगम क्लव स्थापना भएको लामो समय सम्म पनि आर्थिक पारदर्शी ढंगबाट अगाडी नबढेको र पारिवारिक सदस्यबाट चलाईएको भन्दै निश्पक्ष छानविनका लागि प्रमुख जिल्ला अधिकारी…

  • राष्ट्रपति पौडेलद्धारा पदभार ग्रहण

    दमौली खबर संवाददाता काठमाडौं, फागुन ३० नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।…

  • पशुमा पूर्ण खोप सम्वन्धि अभिमुखीकरण

    दमौली खबर संवाददाता म्याग्दे, फागुन २९ भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको आयोजना र मयाग्दे गाँउपालिका पशु सेवा शाखाको समन्वयमा म्याग्देको वेलटारमा पशुमा पूर्ण खोप सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भेटरीनरी…

  • चोरी गरेको मोटरसाइकल सहित युवक पक्राउ

    दमौली खबर संवाददाता तनहुँ, फागुन २९ गते चोरी गरेको मोटर साईकल सहित तनहुँ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । चितवन भरतपुर म.न.पा.वडा नं. १६ घर भएका बर्ष २७ को राजकुमार थापालाई पक्राउ गरिएको प्रहरीले…

  • अध्यक्ष भट्टराईद्धारा शिक्षक कल्याणकारी कोषको लागि दुई लाख सहयोग

    दमौली खबर संवाददाता तनहुँ, फागुन २९ गते नेपाल शिक्षक सङ्घ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले शिक्षक कल्याणकारी कोष स्थापना गर्नको लागि दुई लाख रुपियाँ प्रदान गर्नुभएको छ । अध्यक्ष भट्टराईले आईतबार सो रकम नेपाल शिक्षक सङ्घ…

  • वास्नादार बटारे धूप बनाउने तालिम सम्पन्न

    दमौली खबर संवाददाता दमौली फागुन २९ बौद्धिक अपाङ्गता भएकाव्यक्ति र अभिभावकहरुको लागि सञ्चालित वास्नादार बटारे धूप बनाउने तालिम आईतबार संम्पन्न भएको छ । सहृदयी मञ्च तनहुँ नेपालको आयोजना तथा गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा…

  • तनहुँमा दुर्घटना हुँदा १२ घाइते

    दमौली खबर संवाददाता तनहुँ, फागुन २८ गते पृथ्वी राजमार्गको अन्तर्गत दमौली– आँबुखैरेनी सडक खण्डमा पर्ने बन्दीपुर गाउँपालिका–१ नाहालामा शनिबार भएको दुर्घटनामा परी चालक सहित १२ जना यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रे तर्फ जादै…

Back to top button