समाचार
news
-
नेता भट्टराईद्धारा उपनिर्वाचनमा उम्मेदवारको घोषणा
दमौली खबर सम्वाददता दमौली,फागुन २४ नेपाली कांग्रेसका केन्द्रीय सदस्यले उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेद्वार बन्ने घोषणा गर्नु भएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित एक्लेफाँट खानेपानी तथा सरसफाई उपभोत्ता समितिको मंगलबार प्रथम साधरण सभाको…
-
तनहुँ शिक्षक संघ तनहुँको अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी कायम सचिवमा न्यौपाने सम्मत, अध्यक्षमा भट्टराई बलियो
दमौली खबर संवाददाता दमौली, फागुन २३ नेपाल शिक्षक संघ तनहुँको अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी कामय भएको छ । रमेशबाबु भट्टराई, भरत काफ्ले, ज्ञानेन्द्र न्यौपाने, उपेन्द्र विष्ट र चन्द्रमणी कोइरालाको कायम भएको हो । उम्मेदवारी…
-
व्यासका जनप्रतिनिधीले अनाथ बालबालिकासँग मनाए होली
दमुली खबर संवाददाता तनहुँ, फागुन २३ गते तनहुँका एक पालिकाका जनप्रतिनिधीले फरक तरिकाले होली मनाएका छन् । व्यास नगरपालिकाका जनप्रतिनिधीले व्यास नगर समता विद्यालयमा अध्ययन गर्ने बालबालिकासँग सोमबार होली पर्व मनाएका हुन् । जनप्रतिनिधीसँग होलीपर्व…
-
एन्फा तनहुँद्वारा आयोजित चार दिने कम्युनिटी कोचिङ्ग कोर्ष सम्पन्न
दमौली खबर संवाददाता भीमाद, फाल्गुन २२ अखिल नेपाल फुटबल संघ तनहुँद्वारा आयोजित चार दिने एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष सम्पन्न भएको छ । १८ गते देखि शुरू भएको कोचिङ्ग कोर्ष आईतबार समापन भएको हो । आज…
-
म्याग्दे गाउँपालिकाका कृषकलाई निशुल्क माटो परिक्षणको सुविधा
दमौली खबर संवाददाता तनहुँ, फागुन २२ गते तनहुँको एक पालिकाका कृषकलाई आफूले खेती गरिरहेको माटोको स्वच्छता परिक्षणका लागि पोखरा धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । म्याग्दे गाउँपालिकाका कृषकले स्थानीय स्तरमै परिक्षणको सुविधा पाउने भएपछि…
-
शिक्षक संघ तनहुँको अध्यक्षमा छ जनाको उम्मेदवारी
दमौली खबर संवाददाता दमौली, फागुन २२ तनहुँ शिक्षक संघ तनहुँको अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको छ । रमेशबाबु भट्टराई, भरत काफ्ले, ज्ञानेन्द्र न्यौपाने, उपेन्द्र विष्ट,चन्द्रमणि कोइराला र रसामाया गुरुङले अध्यक्षमा उम्मेदवारी दिनु भएको हो…
-
रोट¥याक्ट क्लव दमौलीको आयोजनामा दमौलीमा होली उत्सव गरियो
दमौली खबर संवाददाता दमौली, फागुन २३ रोट¥याक्ट क्लव दमौलीको आयोजनामा दमौली स्थित अनसन चौतारी खेल मैदानमा होली उत्सव २०७९ सम्पन्न भएको छ । सयौं युवा युवतीहरुले एक आपसमा माया, प्रेम सद्भावका साथ रङ्गहरुको पर्व होली…
-
भोली नारी दिवसको उपलक्ष्यमा महिला खुला हाफ म्याराथन प्रतियोगिता हुँदै
दमौली खबर संवाददाता दमौली, फागुन २३ । भोली बुधबार अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर तेस्रो व्यास नगर महिला खुला हाफ म्याराथन प्रतियोगिता हुँदैछ । प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक व्यास नगरपालिकाले सोमबार दमौलीमा पत्रकार…
-
भारद्धाज गोत्रीय थामे अधिकारीले धुमधामसँग कुल पुजा मनाए
दमौली खबर संवाददाता म्याग्दे, फागुन २२ भारद्धाज गोत्रीय थामे अधिकारीले धुमधामसँग कुल पुजा मनाएका छन् । म्याग्दे २ पिपलडिहीमा मनाएका हुन् । ४५ घर परिवारका करीव दुई सय पुजामा सहभागी भई आफ्ना कुल देवताको पुजा…
-
१८ बुँदे माग राख्दै तनहुँका कृषकहरु आन्दोलित
दमौली खबर संवाददाता दमौली, फागुन २२ १८ बुँदे विभिन्न माग राख्दै तनहुँका कृषकहरु आन्दोलित भएका छन् । तनहुँका व्यवसायिक कृषकहरु एक जुट भई सङ्घष समिति नै गठन गरेर पूर्व निर्धारित कार्यक्रम अनुसार आइतबार देखि आन्दोलित…