समाचार

news

  • किसान खेतबारीमै व्यस्त

    सविन लामिछाने दमौली, किसानहरु यतिखेर जेठ–असारमा लगाएको बाली भित्रयाउने चटारोमा छन् । कोही खेतमा धान काटिरहेका देखिन्छन्, कतिले धान भित्राएर गहुँ छरिसकेका छन् । वर्षाले साथ दिएपछि यो वर्ष चाँडै रोपाइँ भएको थियो । अधिकांश…

  • दमौलीको शान्ति उद्यानमा मन्दिर निर्माण

    एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति उद्यान ९पार्क०मा प्यागोडा शैलीको मन्दिर निर्माण सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत…

  • सामुदायिक एम्बुलेन्स सञ्चालनका लागि सहयोग

    सामुदायिक एम्बुलेन्स सञ्चालनका लागि दुग्ध उत्पादक सहकारी संस्थाले ५१ हजार प्रदान गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा व्यास १० ले प्रारम्भ गरेको सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागी व्यासनगरपालिका वडा नम्बर १० दुम्सी…

  • तिहारपछि व्यासका विद्यालय खुल्ने

    व्यास नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय तिहारपछि मात्र खुल्ने भएका छन् । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा शनिबार बसेको बैठकले बैठकले कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएकाले मंसीर २ गतेसम्म प्रत्यक्ष कक्षा सञ्चालन नगर्न निर्देशन…

  • तनहुँ हाइड्रोका मजदुर पुनः आन्दोलित

    तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुर पुनः आन्दोलित बनेका छन् । आरडिटी परीक्षणपश्चात पोजिटिभ देखिएका मजदूरलाई काममा लगाएको भन्दै मजदूरले शुक्रबार दिउँसोदेखि आन्दोलन गरेका हुन् । पोजिटिभ आएका मजदूरलाई आइसोलेसनमा नराखी काममा लगाएपछि…

  • सवारी दुद्र्यटनामा युवकको मृत्यु

    आँबुखैरेनी गाउँपालिका २ ढापटारमा बिहीबार राति ११.०० बजे भएको सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुर्म्रे तर्फ जाँदै गरेको प्रदेश ३(०२(१३ प २१०६ न. को मोटरसाईकल सोही दिशा तर्फ रोकी राखेको…

  • आइसोलेसन खाली, होम आइसोलेसनमा संक्रमीत

    पछिल्लो समय होम आइसोलेसनमा बस्ने कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । अस्पताल तथा अन्य आइसोलेसनमा बस्न जाँदा खर्च आफैले व्यहोर्नुपर्ने चिन्ताले लक्षणयुक्त संक्रमितसमेत होम आइसोलेसन बस्न थालेका हुन् । स्वास्थ्य कार्यालय तनहँुका अनुसार यहाँका…

  • मुत्युदाबी रकम हस्तान्तरण

    पहिरोले पुरिएर ज्यान गएको ऋषिङ ८ झैसीकिलिका भेषबहादुर थापाको परिवारलाई मुत्युदाबी रकम हस्तान्तरण गरिएको छ । गत असार २८ गते आएको पहिरोले थापा सहित पाँच जनाको ज्यान गएको थियो । थापाले २०७५ साल भदौमा लाईफ…

  • थपिए दुई संक्रिमत

    तनहँुमा बुधबार दुई जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार तनहँुको दुई स्थानियमा तहमा दुई महिला संक्रमित थपिएका हुन् । आँबुखैरेनी गाँउपालिका वडा नं १ की २२ वर्षीया…

  • हाद्र्धिक समवेदना

Back to top button