समाचार

news

  • हाद्र्धिक  श्रद्धाञ्जली

     

  • तनहँुका काँग्रेस जनप्रतिनिधिको दसैं भत्ता कोरोना कोषलाई

    काँगे्रसबाट निर्वाचित तनहँुका जनप्रतिनिधिले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।…

  • मुत्युदाबी रकम हस्तान्तरण

    दमौली, पहिरोले पुरिएर ज्यान गएको ऋषिङ ८ भैसीकिलीका भेषबहादुर थापाको परिवारलाई मुत्युदाबी रकम हस्तान्तरण गरिएको छ । गत असार २८ गते आएको पहिरोले थापा सहित पाँच जनाको ज्यान गएको थियो । थापाले २०७३ साल भदौमा…

  • २१ परिवारलाई राहत वितरण

    तनहँुको बन्दिपुर ६ साराङघाट, र व्यास नगरपालिका ६ स्याम्घामा आर्थिक रुपमा निम्न भएका २१ परिवारलाई बिलिभर्स ईस्टर्न चर्च समुदाय नेपालले राहत हस्तान्तरण गरेको छ । चर्चले कोभिड १९ को महामारीले दैनिक जनजीवनमा पारेको असरलाई ध्यानमा…

  • मृगौला पीडित आलेलाई विदेशबाट सहयोग

    दुबै मृगौला फेला भएर उपचार गर्न नपाएका व्यास ५ का टेकबहादुर आलेलाई विदेशबाट सहयोग गरिएको छ । व्यास ५ बरबोटेमा बस्दै आएका आलेको उपचारको लागि विदेशमा रहेका नेपालीहरुले पठाएको ७१ हजार पाँच सय ९३ रुपैया…

  • संक्रमीतको संख्या ७ सय नाघ्न लाग्यो

    तनहँुमा मंगलबार पाँच पुुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विज्ञप्ती अनुसार ऋषिङमा तीन र व्यासमा दुई गरि तनहँुमा पाँच संक्रमीत थपिएका हुन् । ऋषिङ १ का २४,२८ र ४५…

  • खसीबोका बेचेर दसैंको जोहो

    गिता गिरीले यसपालिको दसैँको लागी ७ वटा खसी तयार पारेकी छन् । उनलाई कोरोना भाइरसले गर्दा खसी बिक्दैन कि भन्ने चिन्ता थियो । तर, यसपालिको दसैँ अघि घरबाटै बिक्री भएकोमा उनी खुसी छिन् । ‘कोरोनाले…

  • सांसद श्रेष्ठको दशैं भत्ता मृगौला पिडितलाई

    विश्वलाई नै आतंक बनाएको कोरोना भाइरस कोभिड १९ को बेलामा सांसदहरुले दसैं भत्ता लिएको विषयमा चर्को आलोचना भईराखेको छ । महामारी नियन्त्रण गर्न सांसदको तलब खर्चले गर्नुपर्ने सर्वसाधरणबाट आवाज उठिरहेको बेलामा तनहँुका एक सांसदले दशैं…

  • एकै दिन ३५ जना संक्रमीत थपिए

    तनहँुमा सोमबार एकै दिन ३५ जना कोरोना संक्रमीत थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणका क्रममा ठूलो संख्यामा व्यास नगरपालिकाका व्यक्तिमा संक्रमण भेटिएको छ । व्यास १९, शुक्लागण्डकीमा ७ जना, भिमादमा दुई जना,…

  • बजारमा छ्याप–छ्याप्ती म्याद नाघेका बस्तु

    दशैतिहारको मौकामा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने गरी व्यापारीले अखाद्य बस्तु बिक्रीमा राखेको पाइएको छ । जिल्लाका अधिकांश स्थानको अनुगमनका क्रममा पालिकाभित्र सञ्चालित खाद्यान्न र मासु पसलमा कुहिएका सामाग्री बिक्रीमा राखेको पाइएको छ । आँबुखैरेनी गाँउपालिकाले…

Back to top button