समाचार
news
-
कोरोनाबाट ज्यान जानेको संख्या १२ पुग्यो
तनहँुमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १२ पुगेको छ । मंगलबार व्यास ५ का एक पुरुषको संक्रमणबाट मुत्यु भएसँगै तनहँुमा संक्रमणबाट ज्यान जानेको संख्या १२ पुगेको हो । व्यास ५ का ६३ वर्षीय पुरुषको संक्रमण…
-
फोहोर उठाउनको कथा जो लकडाउनमा पनि लक भएनन्
व्यास नगरपालिका –५ शेराका ३१ वर्षीय सुर्यबहादुर कुमाल सवेरै ६ बजे दमौली बजार झर्छन् । उनी आईपुग्दा दमौली बजार उठिसकेको हुदैन् । निदाईरहेका शहरबासीले गरेको फोहोरले सुर्यबहादुरलाई पर्खिरहेको हुन्छ । सुर्यबहादुरको दैनिकी सुरु हुन्छ ट्याक्टरमा…
-
सुपर हिट मानहुँ डाडाँ
सफल पण्डित दमौली । रमणीय पर्यटकिय गन्तव्य मानहु डाडा अहिलेको समयमा देश देखि बिदेश सम्म भाइरल भैरहेको रमाइलो बादलको साथै सन राइज को दृश्य तनहुँ जिल्लामा पर्ने मानहु कोट डाडाको हो।मानहु डाडा तनहुँ जिल्लाको सदरमुकाम…
-
पर्यटकीय बस सेवा बुधबारदेखि सुरु हुने
देशदर्शन बस सेवा प्रालीले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई लागू गर्दै बुधबारदेखि पर्यटक बस सेवा सुरु गर्ने भएको छ ।कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्नका लागि देश दर्शन बससेवा प्रालीले…
-
व्यासमा कक्षा ११ को परीक्षा कात्तिक १९ बाट
कोरोना त्रासको बीचमा पनि व्यासमा कक्षा ११ को परीक्षा हुने भएको छ । यहि कात्तिक १९ गतेबाट व्यास नगरपालिका भित्र रहेका विद्यालयहरुमा कक्षा ११ को परीक्षा लिईने भएको हो । नगरपालिकाले कार्यतालिका प्रस्तुत गरेपछि परीक्षा…
-
वीपी विचार समाजद्धारा नेता पौडेलको स्वास्थ्य लाभको कामना
वीपी विचार समाज तनहँुले नेपाली काँगे्रसका क्षेत्रीय प्रतिनिधि ईन्द्रप्रसाद पौडेलको स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ । विपि विचार समाजका क्षेत्रीय सभापति समेत रहेका पौडेल केही अघि देखि निमोनियाको समस्याले पोखरा स्थित आशा हस्पिटलमा उपचारत…
-
८ पालिकामा थपिए ४१ संक्रमित
तनहँुको ८ पालिकामा आईतबार ४१ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको व्यास,शुक्लागण्डकी,भान,ऋषिङ, आँबुखैरेनी,बन्दिपूर, घिरिङ र भिमादमा ४१ नयाँ संक्रमित थपिएका हुन् । स्वास्थ्य निर्देशनालयको अनुसार सबै भन्दा धेरै…
-
बृद्धाश्रममा न्यानो कपडा वितरण
परोपकार महासंघ नेपालकी आजीवन सदस्य नोमा थापाले व्यास ५ पाटन स्थित बृद्ध आश्रम पुगी बृद्धहरूलाई न्यानो कपडा वितरण गरेकी छिन् । छोरा इभोराइट थापाको २१औं जन्मउत्सवको अवसर पारी थापाले न्योनो कपडा वितरण गरेकी हुन् ।…
-
सडक डिभिजनले ४ जिल्लाका सडक मर्मत सम्भार र विस्तार गर्दै
तनहुँ । सडक डिभिजन कार्यालय दमौलीको कार्यक्षेत्रमा रहेको तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाका तथा पृथ्वीराजमार्ग अन्तर्गतका सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ । आर्थिक वर्ष ०७६र०७७ मा कोभिड(१९ कारण…
-
एम्वुलेन्सको ठक्करबाट युवक घाइते
भानु नगरपालिका–१ सालबिसनीमा आइतबार दिउसो एम्वुलेन्सको ठक्करबाट एक युवक घाइते भएका छन् । लमजुङको भन्सारबाट तनहुँको डुम्रे तर्फ आउँदै गरेको बा.५ च ६२५८ नं.को एम्बुलेन्सले आइतबार दिउसोको समयमा पर्साजिल्ला हरैचा गाउँपालिका–४ घरभई भानु–१ बस्ने पैदल…