समाचार
news
-
शक्ति पुरस्कार तनहुँका साहित्यकार अधिकारीलाई
दमौली खबर संवाददाता दमौली, भदौ १७ तनहुँका निवासी साहित्यकार आकाश अधिकारीलाई “शक्ति पुरस्कार“ प्रदान गरिने भएको छ । रण स्मृति पुरस्कार सस्था बागलुङबाट प्रदान गरिने २०८० को पुरस्कार अधिकारीलाई दिने निर्णय गरिएको हो । सस्थाका…
-
जिल्ला सभाको निर्णय सच्याउन १२ राजनीतिक पार्टीको आग्रह
दमौली खबर संवाददाता दमौली, भदौ, ७ गते जिल्ला सभाले जिल्ला सभागृहको नाम परिवर्तन गरेको निर्णय प्रति विभिन्न १२ वटा राजनीतिक पाटीले बिरोध गरेका छन् । जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्लेलाई ध्यानाकर्षपत्र प्रदान गरि विरोध गरेका…
-
भिमादमा नदी किनारमा महिला मृत फेला
दमौली खबर संवाददाता तनहुँ, भदौ ६ गते तनहुँको भिमाद नगरपालिका–६ घुमाउनेमा नदीको महिला मृत अवस्थामा फेला परेको छ । कास्कीको पोखरा महानगरपालिका–३२ रमा थापा मङ्गलबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक…
-
आँबुखैरेनी गाउँपालिकाका गाउँका विद्यार्थीलाई बस सुविधा
दमौली खबर संवाददाता तनहुँ, भदौ ६ तनहुँको आबुखैरेनी गाउँपालिकाका ग्रामिण क्षेत्रका बालबालिकाले विद्यालय जान बस सुविधा पाएका छन् । गाउँपालिकाले विद्यार्थीको सुविधाको लागि बस खरीद गरिदिएकोले सो सुविधा भएका हुन् । पालिकाको आन्तरिक स्रोतबाट ४१…
-
उत्कृष्ट नतिजा ल्याएसँगै विद्यार्थीको रोजाईमा पर्दै पराशर कलेज
दमौली खबर संवाददाता दमौली , भदौ ५ उत्कृष्ट नतिजा ल्याएसँगै व्यास नगरपालिका–४ दमौली, बागबजार स्थित पराशर कलेज विद्यार्थीको आकर्षण र अभिभावकको रोजाइ रहँदै आएको छ । कलेजले यसपटक पनि कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन…
-
इशानेश्वर मन्दिरमा धुमधामसँग गरियो नागपुजा
दमौली खबर संवाददाता दमौली, भदौ ५ व्यास नगरपालिका–२ पुलजिप, अमरापुरी स्थित इशानेश्वर महादेव मन्दिरमा धुमधामसँग नागपुजा गरिएको छ । मन्दिरसँगै रहेको नागको मूर्तिमा विशेष पुजा अर्चना गर्दै मनाईएको हो । सोमबार नागपञ्चमी रहेकोले मन्दिरमा हिन्दुधर्मालम्बीहरुको…
-
रोट्रयाक्ट क्लव अफ दमौलीको २१औँ पदस्थापन कार्यक्रम सम्पन्न
दमौली खबर संवाददाता तनहुँ, भदौ ४ रोट्रयाक्ट क्लव अफ दमौलीको २१औँ पदस्थापन कार्यक्रम शनिवार दमौलीमा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२२÷०२३ का अध्यक्ष विशाल श्रेष्ठले वर्ष ०२३÷०२४ का अध्यक्ष अनुज बिमलीलाई पद हस्तान्तरण गर्नु…
-
दमौलीमा टिभिएस सोरुममा मनसुन एक्सचेञ्ज गर्नेको भिड
दमौली खबर संवाददाता दमौली, भदौ ४ गते टिभिएसको मोटर्सको दमौलीका लागि आधिकारिक बिक्रेता एम एस ट्रेडर्सले भाद्र १ गते देखि ८ गते सम्मे विषेश एक्सचेञ्जको रुपमा मनसुन एक्सचेञ्ज अफर सञ्चालनमा ल्याएको छ । अफरमा व्यास…
-
सभाहल अपाङ्गमैत्री नभएकोमा सांसद पन्थद्धारा खेद प्रकट राष्ट्रिय अपाङ्ग महासङ्घद्धारा पनि विरोध
दमौली खबर संवाददाता तनहुँ, भदौ ४ गते राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले तनहुँको सदरमुकाम दमौलीस्थित निर्माणाधीन सभाहल पहुँचयुक्त तथा अपांगतामैत्री नभएको भन्दै खेद प्रकट गर्नुभएको छ । सांसद पन्थले आईतबार…
-
दमौलीमा होटल व्यवस्थापन सम्बन्धि तीन दिने तालिम सञ्चालन
दमौली खबर संवाददाता दमौली, भदौ ३ गते तनहुँको सदरमुकमा दमौलीमा होटल व्यवस्थापन सम्बन्धि तीन दिने तालिम सञ्चालन गरिएको छ । क्षेत्रीय होटल संघ तनहुँको आयोजनामा तीन दिने रेष्टुरेन्ट एण्ड बार स्ट्यान्डर्ड म्यानेजमेन्ट ट्रेनिङ शुक्रवार बाट…