समाचार

news

  • आज कांग्रेसले देशभर प्रदर्शन गर्दै

    व्यास नगरपालिका–१, १० र ११ लाई जोड्ने तालघरे दुम्सीचौर सडक अन्तर्गत बुल्दी खोलामा बनेको पक्की मोटरेबल पुल उद्घाटन गर्न पुगेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको बिरोधमा नेपाली कांग्रेसले देशभर आज…

  • फरार ९ जना पक्राउ

    तनहुँमा विभिन्न मुद्धाका ९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउ अभियानलाई तिव्रता दिएको तनहुँ प्रहरीले आईतबार उक्त संख्यामा पक्राउ गरेको जनाएको छ । प्रहरीले १२ बर्षदेखी फरार रहेकालाई पनि पक्रिएको हो…

  • बलसिंह मृत्यु प्रकरण निष्पक्ष छानवि गर्न आफन्तको माग

    प्रहरीको नियन्त्रणबाट निस्किएको हप्ता दिनमा मृत फेला परेका घिरिङ गाउँपालिका–४ सिप्लुङका ३० वर्षीय बलसिंह रानाका आफन्तले घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । आईतबार जिल्ला प्रहरी कार्यलयमा भएको छलफलमा मृतक बलसिंहका आफन्तले प्रहरीको कमजोरीका कारण…

  • नगरपालिका स्थित चेपाङ समुदायलाई सहयोग गरेका हुन् ।

    तनहुँ, २८ मंसिर व्यवसायी तथा समाजसेवी रजनजंग शाहीले आफ्नो जन्मउत्सवको अवसरमा आइतबार तनहुँका विभिन्न क्षेत्रमा सहयोग गरेका छन् । व्यास–२ घर भई हाल बेलायतमा बस्दै आएका शाहीले आफ्नो जन्मदिनको अवसर पारी स्वर्गीय मातापिताको स्मृतीमा व्यास…

  • जन्मउत्सवमा वृद्धाश्रम, स्कुलदेखि चेपाङ गाँउसम्मलाई सहयोग

    तनहुँ, २८ मंसिर व्यवसायी तथा समाजसेवी रजनजंग शाहीले आफ्नो जन्मउत्सवको अवसरमा आइतबार तनहुँका विभिन्न क्षेत्रमा सहयोग गरेका छन् । व्यास–२ घर भई हाल बेलायतमा बस्दै आएका शाहीले आफ्नो जन्मदिनको अवसर पारी स्वर्गीय मातापिताको स्मृतीमा व्यास…

  • अर्थिक अभावमा मागेरै उपचार

    मर्ने कसैलाई रहर हुदैँन् तर, नमरेको प्रहर हुदैँन् भागेर जाउँ कुन ठाउँ जाऊ मान्छे नमर्ने शहर हुदैन् गीतकार कृष्णहरी बरालले चलचित्र ‘नाई नभन्नु ल २’ का लागी लेखेको गीतका यी हरफ जस्तै छ, ३४ बर्षीया…

  • भानुमा स्वास्थ्य अधिकार सम्बन्धि अन्तरक्रिया  सम्पन्न

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहँुको आयोजनामा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम बुधबार भानु नगरपालिकामा सम्पन्न भएको छ । नगरपालिकाले स्वास्थ्य सम्बन्धि तयार गरेको नीति, कार्यक्रम र कार्यान्वयनको अवस्था तथा स्वास्थ्यको क्षेत्रमा सन्चालन…

  • धान थन्क्याउने चटारो

    तनहुँको व्यास नगरपालिका–५ शेरामा धान थन्क्याउन झाट्दै गरेका किसान । कृषि कर्ममा युवा जनशक्तिको अभावले महिला र बृद्धबृद्धा खेतबारीको काम गर्न बाध्य छन् ।                       …

  • ‘विधीको शासन स्थापित गर्न युवा अग्रसर हुनुपर्छ’

    जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले व्यक्तिको नभई विधीको शासन चल्नुपर्ने बताएका छन् । उनले भने, ‘पश्चिमी मुलुक विधीको शासनबाट चलेकाले अग्रगामी बिकास भएको छ । हामीकहाँ विधीलाई मिचेर व्यक्तिले शासन गरेको पाईन्छ ।’…

  • ट्रक चालक घाईते

    तनहुँमा दुई ट्रक एक आपसमा ठोक्किदा एक जना घाईते भएका छन् । बुधबार पृथ्वीराजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–५ याम्पामा आँबुखैरेनीबाट डुम्रेतर्फ जादै गरेको ना ६ ख ७८२४ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको ना ५…

Back to top button