समाचार
news
-
कोरोना भुल्दै पर्यटकको चहलपहल
तनहुँमा सबैभन्दा धेरै पर्यटक धाउने स्थल बन्दीपुर हो । कोेरोना कहरले झण्डै ६ महिना बन्द भएको बन्दीपुरको पर्यटन थला परेको थियो । कोरोनाबाट सुरक्षित रहेको बन्दीपुरमा अपेक्षित पर्यटक भित्रन मुस्किल प¥यो । मान्छेले कोरोना मिच्न…
-
‘हिंसा विरुद्धको अभियान ३६५ दिन नै चलाउनु पर्छ ’
जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तीमरण वाग्लेले लैङ्गिक हिंसा विरुद्धको अभियान ३६५ दिन नै सन्चालन गरिनु पर्ने बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा सामाजिक विकास मन्त्रालय गन्डकी प्रदेशको सहयोगमा गैरसरकारी संस्था…
-
शुक्लागण्डकी जेसिजको अधिवेशन आज, अध्यक्षमा ५ जना आकांक्षी
शुक्लागण्डकीका युवाहरुलाई नेतृत्व बिकासमा उत्प्रेरित गर्दै सामाजिक कार्यमा अग्रसर बनाउदै आएको सामाजिक संस्था शुक्लागण्डकी जेसिजको १९ औँ शाखा साधारणसभा तथा १८ औँ अधिवेशन बुधबार आज हुदैँछ । दुलेगौँडास्थित होटल मिडटाउनमा कार्यक्रम हुने अध्यक्ष मदन श्रेष्ठले…
-
शुक्लागण्डकीमा थप ३३ जनालाई अपांगता परिचय पत्र
शुक्लागण्डकी नगरपालिकाले मंगलबार ३३ जनालाई अपांगता परिचयपत्र वितरणा गरेको छ । क वर्गको १३ जनालाई, ख वर्गको १७ जनालाई र घ वर्गको ३ जनालाई परिचयपत्र वितरण गरेको सामाजिक बिकास शाखा प्रमुख हिमा पोखरेलले जानकारी दिईन्…
-
कर्तव्य ज्यान मुद्धाका प्रतिवादी ३० बर्षपछि कारागार
तनहुँ प्रहरीले कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक जना प्रतिवादीलाई ३० बर्षपछि पक्राउ गरेको छ । हालको शुक्लागण्डकी नगरपालिका–११ राईपुरका भिमबहादुर परियारको हत्या गरि लुक्दै हिँडेका स्थानिय टोपबहादुर चन्द ठकुरीलाई काठमाडौंको एक होटलबाट सोमबार बेलुका…
-
परिक्षण नगराई कोरोना निको !
तनहँुमा मंगलबार पाँच जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको चार पालिकामा पाँच संक्रमित थपिएका हुन् । जसमा व्यासमा दुई,ऋषिङ, बन्दिपूर र शुक्लागण्डकीमा १÷१ जना संक्रमित थपिएका…
-
दमौली अस्पतालमा आयो भेन्टिलेटर
दमौली, रासस, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएपछि दमौलीस्थित जिल्ला अस्पतालमा चारथान भेन्टिलेटर आइपुगेको छ । मन्त्रालयले भेन्टिलेटर खरिदका लागि रु दुई करोड बजेट उपलब्ध गराएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले…
-
सानिमा लाईफ चौथो वर्षमा प्रवेश
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी चौथो वर्षमा प्रवेश गरेको छ । चौथो बार्षिकोत्सवको मनाई कम्पनीले आगामी दिनमा गर्ने सुखद यात्राका चित्रहरु कोर्न सफल भएको छ । तथ्याङ्क तथा सूचांकहरुले सानिमा लाईफ इन्स्योरेन्स कम्पनी सफल कम्पनी बन्न…
-
तनहँुमा पनि द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम शुरु
तनहँु सहित गण्डकी प्रदेशका पाँच जिल्लामा प्रदेश सरकारले द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम शुरु गरेको छ । प्रदेशका बागलुङ, गोरखा, तनहुँ, कास्की र लमजुङमा शहीद परिवार, अपाङ्गता भएका, बेपत्ता र द्वन्द्वपीडित व्यक्ति र परिवारलाई राहत तथा…
-
हिंसा पिडितलाई मनोपरामर्श
लैंगिक हिंसा न्यूनिकरणका लागी समुदायमा बेलाबखतमा चेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताईएको छ । महिला शसक्तीकरण सञ्चार समाजको आयोजना र व्यास नगरपालिको सहयोगमा सोमबार दमौलीमा भएको विशेष बहसका वक्ताहरुले आफुले लैंगिक हिंसा गर्दिन भनेर प्रण…