समाचार

news

  • अध्यादेश फिर्ता लिन नेवि संघको माग

    दमौली खबर सम्बंददाता पुस १ दमौली । सरकारले मंगलबार जारी गरेको अध्यादेशको फिर्ता लिन माग गदै नेपाल विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस ईकाइले विरोध प्रर्दशन गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक…

  • सामुदायिक वनमा नयाँ पोखरी निर्माण अभियान

    तनहुँका सामुदायिक वन क्षेत्रमा नयाँ पोखरी निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालय तनहुँले त्यहाँका विभिन्न स्थानका सामुदायिक वन क्षेत्रमा १५ र सामुदायिक वनले १५ गरी कूल ३० वटा पोखरी निर्माण…

  • आलुमा आत्मनिर्भर बनाउने प्रयास

    शुक्लागण्डकी नगरपालिका–८ का फाँटहरु यतिबेला आलुका बोटले हरिया देखिन्छन् । वडालाई आलुमा आत्मनिर्भर बनाउने उदेश्यले किसानलाई अनुदानमा विउ वितरण भएपछि पोहोरको तुलनामा धेरै आलु लगाईएको छ । किसानलाई ५० प्रतिशत अनुदानमा आलुको विउ वितरण गरेको…

  • जिम्मेवारी पाँच जिल्लाको, अनुगमन तीनको मात्रै

    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले पाँच जिल्लाको अनुगमन गर्ने जिम्मेवारी पाएको भएपनि कर्मचारी अभावले तीन जिल्लाको मात्रै अनुगमन गर्दै आएको छ । दरबन्दी अनुसार कार्यालयमा कर्मचारी नहुँदा अनुगमन प्रभावित बनेको हो ।…

  • परिक्षण घट्दा संक्रमित घटे

    तनहुँमा दैनिक कोरोना संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो समय परिक्षणको दायरा घटेसंगै संक्रमितको संख्या घटेको हो । मंगलबार तनहँुमा ६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनिक गरेको विवरण अनुसार…

  • सुविधा थप्दै दमौली अस्पताल

    तनहुँको दमौली अस्पतालले पछिल्लो समय जिल्लाबासीलाई गुणस्तरिय सेवा दिनका लागी नयाँ–नयाँ यन्त्र उपकरण थप गर्न थालेको छ । लकडाउन अगाडीसम्म आफैमा बिरामी अस्पतालको परिचय बनाएको जिल्ला अस्पतालले सेवा थप्दै क्रमिक सुधारको अभियानमा देखिन्छ । अस्पतालमा…

  • सरकार विरुद्ध काँगे्रसका हजारौं समर्थक दमौलीमा जनताको मतको कदर भएन ः नेता रिजाल

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर मिनेन्द्र रिजालले जनताको मतको कदर नभएको बताएका छन् । सरकारका काम कारबाहीको विरोधमा सोमबार दमौलीमा आयोजीत विरोधसभालाई सम्बोधन गदै नेता रिजालले जनताले दिएको भोटले जनता माथि नै…

  • तनहुँको दमौलीमा सरकारको बिरुद्धमा नेपाली काङ्ग्रेसको बिरोध र्यालि

  • मृगौला पिडित सुबेदीलाई अष्ट्रेलियाबाट सहयोग

    तनहुँको शुक्लागण्डकी नगरपालिका गुम्बा टोल निवासी अनिता सुवेदीलाई अष्ट्रेलिया देखि नेपाली युवाहरुले सहयोग गरेका छन् । शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा निवासी अनिल बसौलाको सक्रियतामा युवाहरुले ४३,८५० सहयोग हस्तान्तरण गरेका हुन् । उनको उपचारमा केही राहत होस…

  • दर्शनार्थीलाई खुल्यो ढोरवाराही मन्दिर

    तनहुँको प्रसिद्ध धार्मिक तिर्थस्थल ढोरवाराही मन्दिर ९ महिनापछि भक्तजनका लागी खुला भएको छ । शनिबार शुक्लागण्डकी नगरपालिकाले क्षमासहितको वहाली पुजा गरेपछि भक्तजनालाई खुला गरेको ढोरवाराही क्षेत्र संरक्षण समितिका अध्यक्ष बताए । उनका अनुसार नगरपालिकाले मन्दिरमा…

Back to top button