समाचार
news
-
तनहुँ सञ्चारको १३ औं वार्षिक साधारणसभा,सामुदायिक रेडियोले खेलेको भूमिका महत्वपूर्ण
सञ्चारको क्षेत्रमा सामुदायिक रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । ‘समुदायको आवाज’ भन्ने नाराका साथ सञ्चालित तनहुँकै पहिलो सामुदायिक रेडियो दमौली एफ.एमको १३ औं साधारण सभाको अवसरमा मंगलबार दमौलीमा आयोजित…
-
जागर छ पो जीवन छ
तनहँुको व्यास नगरपालिका वडा नं. ५ सेरामा फुसर्दीलो समयमा चोया काट्दै जेष्ठ नागरिक । चोयाबाट डोको, नाङ्लो लगायत घरायसी काममा आवश्यक पर्ने वस्तु बुन्ने गरिन्छ । दमौली खबर
-
तनहँु सञ्चार सहकारी संस्था लि.को साधारण सभा आज
तनहँु सञ्चार सहकारी संस्था लि.को १३ औं साधरण सभा आज हुने भएको छ । सहकारीबाट दमौली खबर राष्ट्रिय दैनिक, दमौली एफ.एम ९४.२ मेगाहर्ज र दमौली खबर अनलाईन पनि सञ्चालित रहेको छ । उक्त सभाको उद्घाटन…
-
रेमिटेन्सले मात्र देश चल्दैन
देश बनाउन युवाहरुको विदेशमा जाने र त्यहाँको चिल्ला सडक र रमाईलोमा भुल्ने सपना टुटाउनु जरुरी रहेको वक्ताहरुले जोड दिएका छन् । युवा सहजकता अभियान जिल्ला कार्य समिति तनहुँले सोमबार दमौलीमा आयोजना गरेको अभियानको स्थानीय तहका…
-
अब डोकोमा पानी बोक्नु पर्दैन कि !
बिहान उठ्ने बितिकै डोको र नाम्लो लिएर घरबाट १५ मिनेट जति ओरालो झरी पानी लिन जान्छीन् तिलमाया गुरुङ ।उनको विहानको दैनिकी पानी ओसादैमा बित्छ । सरकारले एक घर एक धाराको नीति ल्याएपनि कार्यान्वयन हुन नसक्दा…
-
राजनीतिमा वंश परम्परा : शेखर, शशांक र सुजाताको काँधमा बीपीको विरासत
दीपकराज जोशी नै पनि राजनीतिक परिवेशमा शक्तिशाली राजनीतिक परिवारका सदस्यहरूलाई पद र राजनीति गर्ने अवसर दिइन्छ, त्यसलाई सामान्यतया राजनीतिक वंशवादको रूपमा चिनिन्छ । नेपालमा परिवारका त्यस्ता धेरै सदस्यले राजनीतिमा र सार्वजनिक पदमा विना योग्यता पनि…
-
जन्म दिनमा विद्यार्थीलाई जुत्ता र शैक्षिक सामाग्री
रोट्रयाक्ट क्लब अफ दमौलीले विद्यार्थीलाई जुत्ता, मोजा र शैक्षिक सामाग्री सहयोग गरेको छ ।क्लबले आइतबार व्यास ११ सेरा स्थित वसन्त आधारभुत विद्यालयमा उक्त सामाग्री सहयोग गरेको क्लबका अध्यक्ष राज कुमार श्रेष्ठले जानकारी दिए । क्लबले…
-
‘ फुट्नेतिर हैन जुट्नेतिर लाग्नुपर्छ’
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले नेकपा भित्र सङ्घीय सरकारको प्रधानमन्त्री को हुने भन्ने बिवादमा एकता टुट्न नहनुे बताएका छन् । नेकपा व्यास नगर कमिटी तनहुँले दमौलीमा गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै…
-
‘दुई पाङग्रे सवारी चालक सँग ५ मिनेट ’
पोखराका कृष्ण सुवेदी आफनो भान्जा सँग मोटरसाईकलबाट काठमान्डौं जादैं थिए । पृथ्वीराजमार्ग अन्तगर्त दमौलीको सडकमा खटिएका ट्राफिक प्रहरीले उनलाई रोके। अरूबेला काममा खटिएका ट्राफिक प्रहरी जवानहरूलाई कार्यक्षेत्रमै रहे पनि कागजपत्र र यात्रुको जाँच गर्न आदेश…
-
बधाई
नेपाली कांग्रेसका पुर्ब सहमहामन्त्री एबम गृहमन्त्री आदरणीय नेता गोबिन्द राज जोशि कोभिड (१९ बाट प्रबावित भै हेम्स अस्पतालमा केहि दिन अगाडि भर्ना हुनुभयकोमा हिजो २०७७ साल पौष १८ गते पिसिआर टेस्ट गर्दा नेगेटिभ आएकोले उहाँ…