समाचार
news
-
प्रतिनिधिसभा विघटन चित्तबुझ्दो छैनः राष्ट्रियसभा सदस्य
राष्ट्रियसभामा सदस्यले प्रतिनिधिसभा विघटन जनमतको कदर नभएको बताएका छन् ।‘राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद उदया शर्माले प्रतिनिधिसभा विघटन चित्तबुझ्दो नभएको बताउँदै सरकारलाई उक्त कदम फिर्ता लिन आग्रह गरिन् । सांसद कोमल वलीले संयुक्त राज्य…
-
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि अर्काे बुधबार सुनुवाई हुने
प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्धामाथि आउने बुधबार पुस २९ गते अर्को चरणको सुनुवाई हुने भएको छ । हिजोको सुनुवाईका क्रममा वकिलहरुले प्रतिनिधिसभा विघटनको विषयमा संवैधानिकभन्दा बृहत पूर्ण इजलासले सही निर्णय लिन सक्ने भन्दै पूर्ण बृहत इजलासमा…
-
डेढ लाख घुससहित दमौलीबाट सव–इन्जिनियर पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार घुस लिएको आरोपमा एकजना सब इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । पोखराको आयोगले भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) तनहँुमा कार्यरत सब– इन्जिनियर सुरेन्द्र अधिकारीलाई नियन्त्रणमा…
-
कागती खेतीमा होमिएका दम्पत्ती
व्यास नगरपालिका–१३ को आसापानीका ३२ वर्षीय राजु रेग्मी र उनकी जिवन संगिनी सिर्जनाले व्यवसायिक रुपमा कागती खेती थालेका छन् । गाउँमा बाँझो रहेको जमिनलाई सदुपयोग गर्दै रेग्मी दम्पत्ती कागती खेतीमा होमिएका हुन् । ६ सय…
-
देवघाटमा माघेसक्रान्ति मेला नहुने
पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएकोे छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ । समितिका कार्यकारी निर्देशक धीरणबाबु…
-
सरकारी कार्यालयमा देखिएन सामाजिक दूरी
कोरोना भाइरसको सङ्क्रमण समाज अझै पनि रहँदै आएको अवस्थामा तनहुँका सेवाप्रदायक सरकारी कार्यालयमा सामाजिक दूरी कायम गरेका छैनन् । सामाजिक दूरी कायम नहुँदा सेवा लिन आउने सेवाग्राही ठेलमठेल गरी लाइनमा बसेर सेवा लिन बाध्य भएका…
-
सुईटर पाएपछि विद्यार्थी फुरुङग
व्यास २ को हाम्रो चौतारी युवा क्लबले दुई वटा विद्यालयमा सुईटर वितरण गरेको छ । व्यास १३ मा रहेको बाल कल्याण प्रा.वि र जनजागृती गंगा मा.विमा अध्यनरत ४० जना विद्यार्थीलाई सुईटर वितरण गरेको हो ।…
-
भिमादमा पर्यटकीयस्थलको प्रवद्र्धनका लागि पदयात्रा
तनहुँको भिमाद नगरपालिका ९ मा रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ । कोभिड १९को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडि बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्राको तयारी गरेको…
-
महिला मृत फेला
मंगलबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छन् । ब्यास नगरपालिका १२ छिर्कने निवासी ४२ वर्षीया दीपा जैसी बिहान ८.०० बजे आफ्नै घरदेखी १ सय ५० मिटर दुरी परको बाटोमा मृत अवस्थामा फेरा परेकी…
-
कक्षा १२ को परीक्षाफल माघ पहिलो साता
राष्ट्रिय परीक्षा बोर्डले माघको पहिलो सातासम्म कक्षा १२ को नतिजा प्रकाशन हुने जनाएको छ। बोर्डका अनुसार परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य सकिएको तर विद्यार्थीको नतिजा ‘इन्ट्री’ गर्ने काममा केही समस्या भएकाले ढिलाइ भएको हो।…