समाचार
news
-
अक्षरयात्राको १७८औँ श्रृंखलामा
गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरको नियमित साहित्यिक कार्यक्रम अक्षरयात्राको १७८औँ श्रृंखला शनिवार तनहुँको दमौलीमा सम्पन्न भएको छ । “जीवन र जगतको यथार्थ बोधको लागि अज्ञरयात्रा” भन्ने नाराका साथ प्रत्येक महिनाको तेस्रो शनिबार हुने…
-
दमौलीबाट पाँच सडक मानवको उद्धार
मानव सेवा आश्रम कास्कीले दमौलीबाट पाँच पुरुषको उद्धार गरेको छ । लामो समयदेखि मागेर खाने र प्रहरी कार्यालय नजिकै रहेको साँघेचोकस्थित प्रतिक्षालयमा बसोबास गर्दै आएका उनीहरुलाई उद्धार गरी लगिएको हो । उक्त संस्थामा आबद्ध नोमा…
-
टिपर र ट्रक ठोक्किदा नेपाली सेनाका हवल्दार घाइते
पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनीमा टिपर र ट्रक ठोक्किदा नेपाली सेनाका हवल्दार घाइते भएका छन् । आँबुखैरेनी गाँउपालिका वडा नं २ एक्लेफाँटमा ना.१ ख ६४०० नं को टिपर र लु.१ ग. १६४ नं को नेपाली सेनाको…
-
विदेश भुलेर च्याउ खेतीमा रम्दै
परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै मखनबहादुर गुरुङ आज भन्दा २१ वर्षअघि विदेश लागे । छ ÷छ वर्ष साउदी र इराककोे गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन…
-
टाइगर ल्याण्डले उठायो क्यामिन स्टार कप
व्यास नगरपालिका वडा नं। ९ मा रहेको क्यामिन स्टार युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगितामा टाईगर ल्याण्ड युथ क्लब प्रथम र समली युथ क्लब दोश्रो भएका छन् । प्रथम हुनेले ५० हजार रुपैया र दोश्रो…
-
प्रधानमन्त्रीले चुनाव चाहेका छैनन् : नेता पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपीले चुनाव नचाहेको बताएका छन् । नेपाली काँग्रेस तनहुँले ४५औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको उपलक्ष्यमा बिहीबार दमौलीमा आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।…
-
कोरोनाबाट तनहँुका एक युवकको पोर्चुगलमा मुत्यु,
कोभिडबाट पोर्चुगलमा तनहँुका एक युवकको मुत्यु भएको छ। मुत्यु हुनेमा २७ वर्षीय तिलबहादुर रानाको रहेको जनाईएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए ।…
-
वीपी विचार समाजले मनायो राष्ट्रिय मेलमिलाप दिवस
४५ औं राष्ट्रिय मेलमिलाप दिवस विपि विचार समाज तनहँुले एक कार्यक्रम आयोजना गरि मनाएको छ । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रजातान्त्रिक आन्दोलनका धरोहर वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वा्सिसत…
-
जन्मदिनमा गौ संरक्षणमा सहयोग
आफन्तको जन्मदिन मनाउने विभिन्न तरिका हुन्छन् । कसैले भव्य पार्टी वा घुमघाम अनि महँगो उपहार दिएर मनाउने गरेको देखिन्छ । आफ्नो प्रियजनलाइ खुशी पार्न सबैले फरक फरक तरिका अपनाइरहेका हुन्छन्, जसको लागि राम्रैसंग खर्च गर्न…
-
किताब पढेर संसार निहाल्दै
चारैतिर अग्लो पर्खाल। पर्खालमाथि काँडेतार। फलामले बनेको ढोकामा जाली सहितको भोटे ताल्चा ठोकिएको भित्रि गेट र पर्खालबाहिर कडा प्रहरी सुरक्षा। त्यही सुरक्षा घेराभित्रका बन्द कोठाबाट सानो आकाश र त्यही आकाशमा घुमिरहेका पंक्षी बाहेक अरु केही…