समाचार
news
-
फरार रहेका १० प्रतिवादीलाई पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहँुले विभिन्न मुद्दामा फरार रहेका १० जना प्रतिवादीलाई पक्राउ गरेको छ। लागु औषध गाँजा मुद्दामा बिगत १ बर्ष देखी फरार रहेकी व्यास २ भेटघाटचोक बस्ने ३० वर्षीया साहिदा भन्ने सना खानलाई पक्राउ…
-
निशुल्क शिक्षा कार्यान्वयनमा कठिनाई
नेपालको संविधानमा कक्षा १ देखि कक्षा १२ सम्मको माध्यामिक तह सम्मको शिक्षालाई निशुल्क बनाउने उल्लेख छ। तर, माध्यामिक तह सम्मको शिक्षा निशुल्क हुन सकेको छैन । माध्यामिक तह सम्मको शिक्षालाई व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारको…
-
सत्यवती माविमा युवा रेडक्रस सर्कल पुनःगठन
व्यास २ मा रहेको सत्यवति माविको युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । सर्कलको अध्यक्षमा रोशन ओझा चयन भएका छन् । त्यस्तै प्रमिला सुनार, सचिवमा गौरव सापकोटा, सह–सचिवमा प्रिमङ्गा तिवारी, कोषाध्यक्षमा स्वस्तिका श्रेष्ठ चयन भएका…
-
इँटा उद्योग सञ्चालन गर्न स्वास्थ्य निर्देशिका अनुमोदन
कोरोनाको महामारीमा इँटा उद्योग संचालन गर्नका लागि स्वास्थ्य निर्देशिका अनुमोदन गरिएको छ । ग्लोबल फेयेरनेश इनिसिएटिभ, एकिकृत हरित विकास नेपाल र बेटर ब्रिक नेपालको संयुक्त आयोजनामा दमौलीमा एक कार्यक्रमका बीच कोभिड १९ महामारीको समयमा इँटा…
-
अनसन चौतारीमा जेसिआई धारो
दमौली अनशन चौतारा क्षेत्रमा आउने पैदलयात्रीका लागि जेसिआई व्यास नगरले पीउने पानीको धारा बनाउने भएको छ । व्यास नगरपालिकाको सहयोगमा जेसिआई व्यास नगरले धारा बनाउने अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिए । यसको काम थाल्ने संस्थाको…
-
चौथो अल्ट्रा म्याराथनको तयारीले तीव्र
चौथो व्यास नगर अल्ट्रा म्याराथनको तयारीले तीव्र पारिएको छ । यही माघ १६ गते सहिद दिवसको अवसरमा हुने म्याराथनका लागि आयोजक व्यास नगरपालिकाले सम्बद्ध निकायहरूसँग छुट्टा–छुट्टै छलफल र बैठक गरिरहेको छ । यसै सन्दर्भमा नगरपालिकाले…
-
तनहँुको लागि १० हजार कोभिड विरुद्धको डोज खोप
भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप मध्ये तनहँुले ३ प्रतिशत पाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहँुको अनुसार जिल्लाका १० हजार २ सय ५९ जनाले पहिलो चरणमा कोभिडविरुद्धको खोप पाउने भएका…
-
चिर्पट प्रहार गरी आमाको हत्या
जिल्लाको व्यास नगरपालिका वडा नं १२ दरैपधेंरामा चिर्पट प्रहार गरी छोराले आमाको हत्या गरेका छन् । सोही ठाँउका ३३ वर्षीय प्रेम दरैले आफनी ७२ वर्षीया लक्ष्मी दरैलाई चिर्पट प्रहार गरि हत्या गरेका हुन् । जिल्ला…
-
विपद व्यवस्थापनमा स्थानीय सरकारको प्रयास
जिल्लाको व्यास नगरपालिका वडा नं ९ माझफाँटमा गत असार २९ मा आएको पहिरोले घर,जग्गा जमिन समेत पु¥यो। पशु चौपाया सग्ला रहेनन्। बाख्रा, कुखुरा मरे। व्यास नगर भित्र ७७ घर पूर्णरुपमा विस्थापित हुन पुगे । स्थानीय…
-
व्यवसायबाट पलायन हुनबाट रोक्न माग
ऋषिङ गाउँपालिका १ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गत करिब रु एक अर्ब खर्च भएको छ । सो प्याकेजअन्तर्गत सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले काम गरिरहेको छ । उक्त प्याकेजअन्तर्गत सिनोले…