समाचार
news
-
प्रतिनिधिसभा विघटनविरुद्ध वडाहरुमा काँगे्रसको विरोध प्रदर्शन
प्रतिनिधिसभा पुर्नस्थापना एजेण्डा नबनाए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विहिबार विरोधको दोस्रो चरण अन्तर्गत देशभरका वडाहरुमा प्रदर्शन गरेको छ । कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गरेको हो। प्रतिनिधिसभा विघटन…
-
ट्याक्टर पल्टँदा एकको मृत्यु
जिल्लाको आँबुखैरेनी गाउँपालिका २ ल्युतपाखा स्थित छिम्केश्वरी आँबुखैरेनी कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी २ अदुवाखर्कका ४० वर्षीय केशव दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको…
-
सक्षम बन्दै महिलाहरु, नवज्योति आमा समुहमा पौडेल
सामुहिक रुपमा बोल्दा समेत लजाउने शुक्लागण्डकी नगरपालिका वडा नं २ गाछेपानीका महिलाहरु उत्प्रेरणा तालिम पछि मञ्चमा उभिएर भाषण गर्न सक्ने भएका छन् । माँ दुर्गा नामक अत्ध्यामिक संस्थाले उक्त ठाँउका ५० जना भन्दा बढी महिलालाई…
-
शिशाघाटमा अब नयाँ शहर
व्यासको पुरानो बजार क्षेत्रको रुपमा चिनिने व्यास नगरपालिका ६ शिशाघाटमा नयाँ शहर विकासको अवधारण ल्याईएकोे छ । बुधबार बसेको व्यास नगरपालिकाको नगर कार्यपालिकाको वैठकले उक्त शिशाघाट क्षेत्रलाई नयाँ शहरको रुपमा विकास गर्ने निर्णय लिएको हो…
-
मीनाको लोभलाग्दो कृषि कर्म
जो सुकै मानिसलाई पहिचानको आवश्यकता पर्दछ । कसैले आफ्नो पहिचान आफै बनाउछन् त कत्ति अरुको भर पर्छन् । त्यस मध्येपनि महिला भन्ने वित्तिकै अरुको भिराइदिएको पहिचानमा नै सीमित हुन्छ भन्ने मान्यता रहँदै आएको छ ।…
-
बुद्धसिंह मार्गः सम्पन्न हुने बेला बल्ल निर्माण शुरु
दमौली, ६ माघ ९रासस० ः निर्माण सम्पन्न हुने बेलामा तनहुँ र चितवन जोड्ने बुद्धसिंह मार्गको घुमाउनेमा पक्की पुल निर्माण शुरु भएको छ । विसं २०७५ माघ महिनामा सम्झौता भएको पुल निर्माणको काम अहिले आएर बल्ल…
-
आँबुखैरेनी गाउँपालिकाको ८औँ गाउँसभाबाट दुई विद्येयक पारित
तनहुँको आँबुखैरेनी गाउँपालिकाको ८औं गाउँसभा सोमबार सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा सम्पन्न भएको सो सभाले आर्थिक वर्ष २०७७÷०७८ का लािग ५८ करोड ५ लाख बराबरको संशोधित कार्यक्रम र बजेटका साथै २ वटा विद्येयक समेत…
-
अब कालिका मार्गमा पनि एकतर्फी पार्किङ
तनहुँको व्यास नगरपालिका वडा नं. २ स्थित कालिका टोल विकास संस्थाले टोलको सौन्दर्यता बढाउन र सवारी दुर्घटनाको जोखिम कम गर्न एकतर्फी पार्किङको सुरुवात गरेको छ । टोलले जिल्ला ट्राफिकलाई १२ थान ट्राफिक साङ्केतिक चिन्ह हस्तान्तरण…
-
शुक्लागण्डकीको आठौँ नगरसभा दुई विधेयक पारित, सुकुम्बासी आयोगलाई बजेट
शुक्लागण्डकी नगरपालिकाको आठौँ नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभाले दुई विधेयक पारित गर्दै विभिन्न निर्णय गरेको छ । कृषि उपज संकलन केन्द्र सञ्चालन निर्देशिका र सार्वजनिक निजी साझेदारी ऐन पारित भएको नगरप्रमुख किसान गुरुङले…
-
नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि
नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना सङ्क्रमण पुष्टि भएको ह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को…