समाचार

news

  • शैक्षिक सामग्री पाएपछि विद्यार्थी फुरुङ्ग

    युथ काँगे्रस नेपाल तनहँुले विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । युथ काँगे्रसले आईतबार व्यास ६ अमे्रनीमा रहेको ईन्दु माध्यमिक विद्यालयका ४५ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । विद्यार्थीलाई विद्यालय जानको…

  • क्रियाशिल पत्रकार महिलाको केन्द्रीय सदस्यमा सोनी

    नेपाल पत्रकार महासंघ तनहुँ शाखाकी उपाध्यक्ष सोनी शर्मा क्रियाशिल पत्रकार महिलाको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । आईतबार काठमान्डौंमा भएको छैटौंं अधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । क्रियाशिल पत्रकार महिलाकी तनहँुकी संस्थापक अध्यक्ष…

  • डिस होमको चिट्ठा रकम व्याजमा

    डिसहोमा डिलर दाइको डिसकाउन्ट योजना अन्तर्गत विजेताहरुलाई पुरस्कार दिइएको छ । विजेता भिमाद ९का स्थानीय हर्कबहादुर मल्ललाई डिशहोमका गण्डकीका इञ्चार्ज राज पौडेलले एक लाखको चेक पुरस्कार दिएका हुन्। हर्कले उक्त पुरस्कारको रकम ब्याजमा लगाउने सोच…

  • आन्तरिक पर्यटन पुनरुत्थान समितिमा खनाल

    आन्तरिक पर्यटन पुनरुत्थान समिति तनहुँको अध्यक्षमा विकास खनाल सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा विपिन प्रधान, सचिवमा किशन प्रधान, कोशाध्यक्षमा फुलमति थापा रहेका छन । त्यस्तै सदस्यहरूमा रामचन्द्र खड्का, सुजन अधिकारी, सुजन श्रेष्ठ, अरूण…

  • रेडक्रसको ३८ औँ साधारण सभा सम्पन्न

    दमौली खबर संवाददातानेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाको ३८ औ जिल्ला बार्षिक साधारण सभा सम्पन्न भएको छ । व्यास नगरपालिकाको सभा हलमा भएको कार्यक्रमलो उद्घाटन जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले गरे । उनले…

  • दुई दिनमा सवारी दुर्घटनामा परी दुईको मृत्यु, चार घाइते

    जिल्लामा पछिल्लो दुई दिनमा चार स्थानमा सवारी दुद्र्यटना हुदाँ दुई जनाको ज्यान गएको छ भने ४ घाईते भएका छन् । शुक्रबार व्यास १२ घाँसिकुवामा मोटरसाईकल दुर्घटनामा हुदा एक जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौली…

  • ‘बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धी खोसिन हुन्न’

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धी खोसिन नहुने बताएका छन् । नेपाला कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री…

  • काङ्ग्रेस नेता जोशीको ध्यानाकर्षण

    नेपाली काँगे्रसका पूर्व सहमहामन्त्री एवंम् पूर्व गृहमन्त्री गोविन्दराज जोशीले जिल्लाको दमौलीबाट प्रचारित र प्रसारित केही समाचार प्रति ध्यानाकर्षण गराएका छन् । विगत केही दिन देखि तनहुँमा आफु सम्लग्नता देखाइ बिभिन्न व्यक्ति र सङ्गठित सस्थामा वार्ता…

  • काङ्ग्रेस नेता जोशीको ध्यानाकर्षण

    काङ्ग्रेस नेता जोशीको ध्यानाकर्षण । तनहुँ दमौलीबाट प्रचारित र प्रसारित केही समाचार प्रति मेरो ध्यान आकृष्ट भएको छ ।बिगत केही दिन देखि तनहुँमा मेरो सम्लग्नता देखाइ बिभिन्न व्यक्ति र सङ्गठित सस्थामा वार्ता छलफल गरेको भन्ने…

  • सहयोगको अपिल गर्दै मृर्गौला पिडित अनुप

    तनहुँ, २४ माघतनहुँको व्यास–१२ छिर्कनका अनुप क्षेत्रीले उपचारमा लागि सहयोगको अपिल गरेका छन् । २८ बर्षिय अनुपको दुवै मृर्गौलाले काम गर्न नसक्ने भएपछि उनको उपचारमा कठिनाई देखिएको हो । घरको जेठो छोराको स्वास्थ्यमा समस्या आएपछि…

Back to top button