समाचार

news

  • नगरपालिका कर्मचारी सहित १७ जना पुरस्कृत

    व्यास नगरपालिकाको ३४ औ नगर सभामा उत्कृष्ठ कार्य गर्ने उपभोक्ता समिति र टोल विकास संस्था तथा अधिकतम कर तिर्ने करदाता लगायत उत्कृष्ठ कार्यसम्पादन गर्ने कर्मचारीहरु समेत १७ जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा नगरपालिकाको…

  • व्यास ६ लाई दुई वडामा विभाजन तीन वडाको सीमाना हेरफेर

    जिल्लाको व्यास नगरपालिकाले व्यासको वडा नं ६ लाई दुई वटा वडामा विभाजन गर्ने भएको छ । व्यास नगरपालिकाको ३४ औं नगर सभाले उक्त वडालाई दुईवटा वडामा विभाजन गर्ने प्रस्ताब सर्वसम्मत रुपमा पास गरेको हो ।…

  • वडाध्यक्षको ‘तिम्रो यादमा पिउने बानीले’

    व्यास नगरपालिका–५ का वडाध्यक्ष एवम नगरप्रवक्ता मोहनकुमार श्रेष्ठले सिर्जना गरेको ‘तिम्रो यादमा पिउने बानीले’ बोलको गीत सार्वजनिक गरिएको छ । आइतबार युट्युबमार्फत गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । प्रेममा धोका पाएपछि मदिरा पिउने बानी…

  • तनहँुमा कोरोनाका २२ सक्रिय संक्रमित

    मंगलबार जिल्लामा दुई संक्रमित थपिएका छन् । जिल्लाको ऋसिङ गाँउपालिका वडा नं २ मा महिला पुरुष १÷१ गरि दुई जना संक्रमण पहिचान भएको छ । यो सँगै कोरोनाका संक्रिय संक्रमितको संख्या २२ रहेको छ ।…

  • व्यासको ३४ औं नगर सभा आज

    जिल्लाको अभिभावकको रुपमा चिनिने व्यास नगरपालिकाको आज ३४ औं नगर सभा हुने भएको छ । नगरसभामा चालु वर्ष २०७७÷७८को नीति तथा कार्यक्रम समिक्षा प्रस्तुत,संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत, संशोधित आर्थिक विधेयक २०७७ प्रस्तुत, संशोधित विनियोजन…

  • आयोडिन महिनामा सचेतना जगाउँदै नगरपालिका

    सरकारले हरेक वर्ष फे्रबरी महिनालाई ‘आयोडिन महिना’को रुपमा मनाउँदै आईरहेको छ । व्यास नगरपालिकाले पनि पहिलो सातामा सचेतना मुलक कार्यक्रम गरि आयोडिन महिना मनाएको छ । आयोडिनयुक्त नुनको थप प्रवद्र्धन गर्न र यसको कमीबाट हुने…

  • सवारी लाइसेन्स ः लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने

    २५ माघ– सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले आइतबार लिखित परीक्षा पास भएको ९० दिनभित्र…

  • दमौली खबरकर्मी परियारद्वारा मृगौला पीडित क्षेत्रीलाई सहयोग

    दमौली खबर संवाददातातनहुँको व्यास १२ छिर्कन निवासी २८ वर्षिय मृर्गौला पीडित अनुप क्षेत्रीलाई दमौलीका सञ्चारकर्मी राजेन्द्र परियारले सहयोग गरेका छन् । क्षेत्रीलाई आइतबार सञ्चारमर्की परियारले घरमै भेटेर पाँच हजार आर्थिक सहयोग प्रदान गरेका हुन् ।…

  • सुत्केरीलाई सिर्जनशील दिदीबहिनीको सहयोग

    भानु नगरपालिका ३ सम्जुरकी विपन्न सुत्केरीलाई दमौलीको सिर्जनशील दिदिबहिनी समुहले सहयोग गरेको छ । सुत्केरी हलिमा मियाको घरमै पुगेर आमा र बच्चालाइ कपडा, सिरक डसना खाद्यान्न सहित नगद पाँच हजार पाँच सय सहयोग प्रदान गरेको…

  • निः शुल्क आँखा तथा दन्त शिविरमा ८सय बढीले उपचार गराए

    क्षेत्री समाज नेपाल भानु नगर कमिटीले आयोजना गरेको निः शुल्क आँखा तथा दन्त शिविरमा ८सय ५१ जनाले सेवा उपचार गराएका छन् । भानु नगरपालिका–५ सेपाबगैंचामा गरिएको शिविरमा ४ सय ७७ जनाले आँखा र ३सय ७४…

Back to top button