समाचार

news

  • १०८ फिट व्यासमूर्ति निर्माणका लागि पर्यटन मन्त्रालयको साझेदारी

    व्यासभूमि दमौलीमा १०८ फिट अग्लो व्यासको मूर्तिसहितको पूर्वाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उययन मन्त्रालयले साझेदारी गर्ने भएको छ । पर्यटन मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले १०८ फिट…

  • जनप्रतिनिधि, कर्मचारी र पत्रकारले लगाए कोभिड खोप

    तनहँुमा आईतबार देखि कोरोना विरुद्धको खोप लगाउन दोस्रो चरणको अभियान सुरु गरिएको छ । उक्त अभियान अन्तर्गत जिल्लाका जनप्रतिनिधि, निजामति कर्मचारी तथा पत्रकारलाई कोभिडविरुद्धको खोप कोभिसिल्ड लगाएका छन् । दमौली अस्पतालमा रहेको खोप केन्द्रमा जिल्ला…

  • ट्यांकरले ठक्कर दिँदा किशोरीको मुत्यु

    पृथ्वी राजमार्ग अन्तगत जिल्लाको आँबुखैरेनी चोकमा ट्यांकरले ठक्कर दिदा मोटरसाईकलमा सवार किशोरीको ज्यान गएको छ । आँबुखैरेनी गाँउपालिका वडा नं ३ अ आँबुखैरेनी चोकमा आइतबार बिहान मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको ना १९ प ९२४ नम्बरको…

  • जोखिममा मानव र वन्यजन्तु

    बन्दिपूर बजारको नजिकमा पर्छ थुम्का सामुदायिक वन । अहिले यो वन घना रुपमा विकास भएको छ । जंगली जनावर पनि बढेका छन् । शनिबार यही वन क्षेत्रमा चितुवा मृत अवस्थामा फेला प¥यो । अन्दाजी सात…

  • ऋषिङमा अपाङ्गता समावेशी कार्यक्रम

    माघ ३०, दमौली । नेपाल रेड्क्रस सोसाइटी तनहुँ जिल्ला शाखाको आयोजनामा समावेशी समुदाय निर्माणमा अपाङ्गता भएका ब्यक्तिहरुको सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । ऋषिङमा भएको कार्यक्रमका प्रमुख अतिथि गाँउपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ रहेका थिए ।…

  • ट्राफिक व्यवस्थापनमा सघाउदै स्थानिय सरकार

    जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुले थालेको ट्राफिक व्यवस्थापन अभियानमा स्थानिय सरकारले सघाउन थालेका छन् । राजमार्गमा गुड्ने सवारी साधनहरुको व्यवस्थापनका लागि तनहँुका ५ स्थानिय तहले ट्राफिकलाई साङकेतीक सामग्री हस्तान्तरण गरेको छ । जिल्लाको व्यास नगरपालिका,…

  • रातारात मादी नदीको बालुवा चोरी

    जिल्लाको व्यास नगरपालिका अन्तर्गत विभिन्न नदीनालामा दिनहुँ नदीजन्य सामग्रीको चोरी निकासी भइरहेको छ । व्यास नगरपालिका ५ अन्र्तगत मादीको पुल मुनि रातको समयमा बालुवा, गिट्टि लगायत नदीजन्य पदार्थ निकाल्ने काम भएको पाईएको छ । नदीजन्य…

  • निर्माण व्यवसायी संघ तनहुँका अध्यक्ष श्रेष्ठलाई मातृशोक

    अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य, एवंम् जिल्ला अध्यक्ष एवं निर्माण व्यवसायी संघ तनहुँका अध्यक्ष रत्नकुमारी श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी माता पित्तकुमारी श्रेष्ठको ६७ वर्षको उमेरमा मंगलबार साँझा काठमान्डौंमा निधन भएको पारिवारिक स्रोतले…

  • बलात्कारीलाई सजाय दिन माग

    बैतडीको दोगडाकेदार गाउँपालिका ७ कतोला चडेपानीकि १७ वर्षीया भागरथी भट्टको बलात्कारपछी हत्या भएको घटनामा संलग्नलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन अखिल नेपाल महिला सघं तनहुँले बुधबार ज्ञापन पत्र बुझाउदै ।…

  • पूर्व गृहमन्त्री जोशीलाई पार्टीबाट निकाल्ने निर्णय फिर्ता लिन तनहुँ काँग्रेसको सिफारिस

    माघ २९, दमौली । नेपाली काँगेस्र जिल्ला कार्यसमिति तनहँुले पार्टीका पूर्व सहमहामन्त्री एवंम् पूर्व गृहमन्त्री गोविन्दराज जोशीमाथि गरिएको कारबाही फिर्ता लिन केन्द्रलाई सिफारिस गरेको छ । बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले जोशीलाई पाँच वर्षका लागि…

Back to top button