समाचार

news

  • स्वास्थ्य सेवा केन्द्रमा सहयोग प्रदान

    शुक्ला गण्डकी नगरपालिका वडा नं १ सेराबेँसीमा केही महिना अघि सञ्चालनमा आएको विशेष स्वास्थ्य सेवा केन्द्रमा करिब ३० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग प्रदन गरिएको छ । समाजसेवी लेखनाथ पन्थी तथा अनिल पन्थीले उक्त…

  • दिउँसै ताल्चा फोरेर चोरी

    व्यास २ स्थित बालमन्दिर टोलमा रहेको एक घरमा चोरी भएको छ । तुलसीप्रसाद सिग्देलको घरमा डेरा लिई बस्ने सरस्वती तिमिल्सेनाको कोठामा चोरी भएको हो । सत्यवति माध्यमिक विद्यालयकी शिक्षिका रहेकी तिमिल्सेना बिहान १० बजे पढाउन…

  • व्यास गण्डकीद्धारा उत्पादित चप्पल बजारमा

    केही महिनाअघि मात्र सञ्चालनमा आएको व्यास गण्डकी चप्पल उद्योगमा उत्पादित चप्पल बजारमा आएको छ । बिजि गु्रपले चार महिना अघि उत्पादन सुरु गरेको चप्पल श्रीपञ्चमीको अवसर पारेर मंगलबार देखि बजारमा ल्याइएको कम्पनीका म्यानेजिङ डाइरेक्टर मनोज…

  • स्वास्थ्यचौकीमै एक्सरे सेवा

    जिल्लाको बन्दीपुर ६ धरमपानी स्वास्थ्य चौकीमा एक्सरे तथा ईसीजी सेवा पाईने भएको छ । ग्रामिण भेगका जनतालाई गाँउकै स्वास्थ्य चौकीबाट सुविधयुक्त सेवा प्रवाह गर्न रोटरी क्लब अफ पाटन, रोटरी क्लब जापान र बन्दिपूर सामाजिक विकास…

  • यस बर्ष पनि तनहँुको डिभिजन वन कार्यालय गण्डकीकै उत्कृष्ट

    डिभिजन वन कार्यालय तनहुँ यस वर्ष पनि गण्डकी प्रदेशमा उत्कृष्ट घोषित भएको छ । पोखरामा प्रदेश सरकारले आयोजना गरेको तेस्रो वार्षिकोत्सव कार्यक्रममा प्रदेशभरका डिभिजनमध्ये तनहुँलाई उत्कृष्टका रुपमा गण्डकी प्रदेश सरकारले पुरस्कृत गरेको हो । मुख्यमन्त्री…

  • सर्वसाधारणलाई निशुल्क पानी पिलाउन बीच बजारमा धारो

    दमौली अस्पताल जाने मुख्य गेट । गेटको आडैमा भक्तपुरे शैलीको कलात्मक धारो । त्यहीले धारोले दमौली बजारमा आउने सर्वसाधारणको तिर्खा मेटाउने भएको छ । बजार क्षेत्रमा सार्बजनिक धारा नभएपछि दमौलीमा सक्रिय रहेको व्यास नगर जेसिजले…

  • राष्ट्रिय महिला भलिबल खेलाडी भण्डारीलाई गृह जिल्लामा सम्मान

    सानै उमेर देखि खेलकुद क्षेत्रमा सक्रिय रहि राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारीलाई गृह जिल्लामा सम्मान गरिएको छ । जिल्लाको भिमाद नगरपालिका वडा नं १ की भण्डारीलाई जिल्ला भलिबल संघ तनहँुले सोमबार सम्मान गरेको हो…

  • तनहुँसुर इको ट्रेक सर्वेक्षण

    तनहुँको व्यास नगरपालिका वडा नं ११मा इको टुरिज्जमको अवधारणा अनुसार ‘तनहुँसुर इको ट्रेकिंग मार्ग’को सर्वेक्षण गरिएको छ । वर्तमान समयमा भौतिक विकासबाट पर्यावरणमा प्रतिकुल असर पर्दै गइरहेको अवस्थालाई मध्ये नजर गरी मुलपानी देखि तनहुँसुरसम्म इको…

  • राष्ट्रपति रनिङ शिल्ड लगातार सत्यवतीलाई

    हरेक वर्ष व्यास नगरपालिकाले आयोजना गदै आएको राष्ट्रपति रनिङ शिल्डको यस वर्षको उपाधी सत्यवती माध्यमिक विद्यालयले हात पारेको छ । निर्मल माविमा सञ्चालित नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगितामा सत्यवती माविले २७ पदक हासिल गरि…

  • आज फाल्गुन ३ गते नेपाली काग्रेंस तनहँुले वर्तमान सरकारको असंवैधानिक, प्रतिगामी कदम विरुद्ध गरेको विरोध सभा

    नेपाली काँग्रेसको केन्द्रीय निर्देशान् अनुसार तनहुँँमा समेत प्रतिनिधिसभा विघटन विरुद्ध विरोध प्रदर्शन गरिएको छ । तनहुँ काँग्रेसको आयोजनामा व्यास ३ स्थित पार्टी कार्यालयमा विरोध प्रदर्शन गरिएको हो । विरोध सभामा सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य…

Back to top button