समाचार

बलात्कारीलाई सजाय दिन माग

बैतडीको दोगडाकेदार गाउँपालिका ७ कतोला चडेपानीकि १७ वर्षीया भागरथी भट्टको बलात्कारपछी हत्या भएको घटनामा संलग्नलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन अखिल नेपाल महिला सघं तनहुँले बुधबार ज्ञापन पत्र बुझाउदै ।

तस्बिर ः दमौली खबर

Show More

Related Articles

Back to top button