समाचार

news

  • व्यासले बाड्यो किसानलाई अनुदानमा हाते ट्याक्टर

    व्यास नगरपालिकाले किसानहरुलाई अनुदानमा हातेट्याक्टर वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा १४ वटा हाते ट्रयाक्टर किसानलाई वितरण गरेको हो । जिल्लामा गोरु पाल्ने चलन घट्दै जाँदा खेतबारी बाँझो हुने क्रम बढेको छ ।…

  • गाँउलाई सहर बनाउने रहर

    जिल्ला ग्रामीण पालिकाको रुपमा ऋषिङ गाँउपालिकालाई चिनिन्छ । पृथ्वीराज मार्गबाट झण्डै ४० कि.मिको दक्षिण तर्फ रहेको ऋषिङ गाँउपालिका बजारको कोलहबाट टाढा छ । ग्रामिण भेग रहेकाले युवाहरु वैदेशिक रोजगारीको लागि विदेशीने क्रम जारी छ ।…

  • तीन जना पत्रकार सम्मानित

    तनहुँ समाज हङकङले जिल्लामा कार्यरत ३ जना पत्रकारलाई सम्मान गरेको छ । जिल्लामा गरिरहेको सामाजिक कार्यलाई सञ्चारमाध्यमबाट प्रचारप्रसार गरी सहयोग पु¥याएको भन्दै नेपाल पत्रकार महासंघका अध्यक्ष ओमकार आचार्य, उपाध्यक्ष सोनि शर्मा र पत्रकार सुनिता आचार्यलाई…

  • तनहुँ सौन्र्दय ब्यबसायी संघमा पौडेल

    तनहुँ सौन्र्दय ब्यबसायी संघको अध्यक्षमा धनमाया पौडेल चयन भएकी छन् । संघको छैटौं अधिबेसन एबम् नबौ साधारणसभाबाट उनि चयन भएकी हुन् । उपाध्यक्षमा जुना दरै, गंगा श्रेष्ठ र अप्सरा राना चयन भएका छन् । त्यस्तै…

  • तनहँुका ६ कैदीबन्दीको कैद सजाय मिनाहा

    राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा तनहँुका ६ जना कैदीबन्दीको कैद सजाय माफी दिएकी छिन्। मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा गरेकी हुन्। सवारी ज्यान मुद्दाका चार, बहुविवाह मुद्दाका एक र…

  • प्रथम मुख्यमन्त्री भलिबल कप अभावमै खेल्दा पनि तनहँु च्याम्पियन

    पोखरामा भएको प्रथम मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको पुरुषतर्फको प्रतियोगिता तनहुँले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा स्याङ्जालाई ३–२ को सेटमा हराउँदै तनहुँले उपाधि जितेको हो । फाइनल खेल निकै…

  • तनहुँ जलविद्युत् आयोजनाः पहिलो प्याकेजका लागि सम्झौताको तयारी

    राष्ट्रिय समाचार समितिफागुन ७ दमौली । तनहुँको ऋषिङ गाउँपालिका १ झापुटारमा निर्माणाधीन रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज १ का लागि निर्माण कम्पनीसँग सम्झौताको तयारी गरिएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि…

  • तनहँुमा दुई वटा मतदान केन्द्र स्थान्तरण

    निर्वाचन दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय तनहुँले निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर आर्चायको अध्यक्षतामा बसेको अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी महेश शर्माले निर्वाचन आचारसंहिताको आवश्यकता…

  • स्कुल बस पल्टदाँ नौ विद्यार्थी घाईते

    दमौली खबर संवाददाताफागुन ७, दमौली । भिमादमा विहिबार बिहान स्कूल बस दुर्घटना हुँदा नौ विद्यार्थी घाइते भएका छन् । भीमाद नगरपालिका ७ को भित्री सडकखण्डमा सोही स्थानको अम्मर भूपू सैनिक बोर्डिङको ग१क ४१६९ नं को…

  • बन्ध्याकरण गर्नेमा पुरुष अघि सर्दै

    व्यास नगरपालिका १३ का रमेश (नाम परिवर्तन)ले दुई सन्तान भएपछि भ्यासेक्टोमी (स्थायी बन्ध्याकरण ) गरेका छन् । सन्तानको रहर पुगेपछि उनले स्वास्थ्य कार्यालय तनहँुले दमौली अस्पतालमा संचालन गरेको शिविरमा सहभागि भई बिहिबार स्थायी बन्ध्याकरण गरेका…

Back to top button