समाचार
news
-
जिल्लामा ४० प्रतिशत रोपाई
दमौली खबरतनहुँका ४० प्रतिशत भू–भागमा रोपाई भएको छ । पानी धेरै परेकाले खेतमा पानी प्रशस्त भएपनि कृषकले बिउ ढिला राखेकोले ६० प्रशित रोपाई गर्न बाँकी रहेको कृषि ज्ञान केन्द्र तनहुँका बाली संरक्षण अधिकृत केशवचन्द्र बगालेले…
-
तनहुँका ८० प्रतिशत संक्रमितले जिते कोरोना
दमौली खबर संवाददाताजिल्लामा कोरोनाबाट संक्रमित भएका मध्ये ८० प्रतिशत कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय तनहुँको तथ्याङक अनुसार जिल्लामा संक्रमित भएका कुल तीन हजार एक सय ५४ मध्ये दुई हजार ५ सय ३९ जना…
-
४८ नयाँ संक्रमित फेला
दमौली खबर संवाददाता पछिल्लो २४ घण्टामा तनहँुमा ४८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका २३ महिला र २५ पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै…
-
भोर्लेटार चोकमा प्रहरी बिट
दमौली खबरपृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको व्यास नगरपालिका वडा नं ४ स्थित भोर्लेटार चोकमा निर्माण गरिएको प्रहरी बिट हस्तान्तरण गरिएको छ । व्यास नगरपालिकाले निर्माण गरेको उक्त प्रहरी बिट आईतबार नगरप्रमुख वैकुण्ठ न्यौपानेले जिल्ला प्रहरी कार्यालय तनहँुका…
-
कौसीखेती प्रर्वद्धन गर्दै व्यास नगरपालिका
दमौली खबर संवाददाताव्यास नगरपालिका वडा २ कालिका मार्गकी कल्पना गौली पेशाले महिला उद्यमी हुन् । तर अचेल उनको परिचयमा यो पनि थपिएको छ – ‘एक सफल कौसी खेती किसान ।’ पछिल्लो समय उनी दमौलीमा महिला…
-
कारागारमै कैदीबन्दीको क्षयरोग परीक्षण
दमौली खबरतनहँु कारागारका कैदी बन्दीहरुलाई लक्षित गरी शनिबार सक्रिय क्षयरोग खोजपडइ्ताल शिविर सम्पन्न गरिएको छ । शिविरमा कारागार भित्र रहेका दुई सय ६६ जना कैदी बन्दीहरुको खकार परिक्षण गरिएको छ । जोखिम पुर्ण क्षेत्रमा गरिने…
-
एसपी पौडेलको ३ सय ७१ दिन तनहुँ बसाई : समातीए ३ सय ८१ प्रतिवादी
दमौली खबर संवाददाताजिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले एक वर्ष जिल्लामा रहँदा तीन सय ८१ जना फरार प्रतिवादी पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएर जानुअघि शनिबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा…
-
फेरी उकालो लाग्यो मृत्यु दर
पछिल्लो २४ घण्टामा तनहँुमा ३५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार तनहँुका १४ महिला र २१ पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै संक्रमणबाट दुई…
-
पुरानै योजनाको भरमा ल्यायो व्यासले १ अर्ब ७७ करोड बजेट
दमौली खबर संवाददाताजिल्लाकै ठुलो पालिकाको रुपमा परिचित व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि १ अर्ब ७७ करोड ८९ लाख १२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । यो बजेट गत वर्षको भन्दा २५…
-
एसपी पौडेलको एक बर्षे कार्यकाल, फरार अभियुक्त देखी नेता सम्म नियन्त्रण
राजेन्द्र परियार गत मंगलबार प्रहरी प्रधान कार्यलयले नेपालभरका ५२ प्रहरी उपरीक्षकको सरुवा गरेको छ । जस मध्य तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेल पनि तनहुँमा झण्डै एक बर्षे कार्यकाल सकेर विदा हुन लागेका छन् । आज…