समाचार

news

  • दुई दिनमा थपिए ६५ संक्रमित

    दमौली खबरपछिल्ला दुई दिनमा तनहुँमा ६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार ४४ र शनिबार २१ जना संक्रमित थपिएका हुन् । शुक्रबार २४ महिला र…

  • लागु औषध दुव्र्यसनी र साइबार क्राइम न्यूनिकरणमा युवा

    दमौली खबर संवाददाताजागौं युवा नेपालको आयोजनामा लागु औषध दुव्र्यसनी र साइबार क्राइम न्यूनिकरण बारे युवाहरुलाई सचेतना गराईएको छ । लागुऔषध दुव्र्यसन र साईवर क्राइममा १५ देखि २५ वर्ष उमेरका महिला पुरुष फस्दै गएपछि व्यास नगरपालिका…

  • पहिरामा पुरिएका दुईको जीवितै उद्धार

    राससगत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडक खण्ड अन्तर्गत जिल्ला लमजुङ बेँसीशहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल…

  • लियो तनहुँका अध्यक्ष मिश्रले सम्हाले कार्यभार

    दमौली खबरसामाजिक कार्यमा सक्रिय रहेको लियो क्लब अफ तनहुँको अध्यक्ष सुनिल मिश्रले कार्यभार सम्हालेका छन् । विहिबार एक कार्यक्रम गरि क्लबका वर्ष २०२०÷२१ का अध्यक्ष प्रवेश पोख्रेलले वर्ष २०२१÷२२ का अध्यक्ष मिश्रलाई कार्यभार हस्तान्तरण गरे…

  • लायन्स क्लब अफ तनहुँ दमौलीको अध्यक्षमा राना

    दमौली खबरलायन्स क्लब अफ तनहुँ दमौलीको अध्यक्षका रुपमा राजु रानाले कार्यभार सम्हालेका छन् । दमौलीमा आयोजित एक कार्यक्रमकाबीच क्लबका वर्ष २०२०÷२१ का अध्यक्ष सरोज भण्डारीले वर्ष २०२१÷२२ का अध्यक्ष रानालाई कार्यभार हस्तान्तरण गरे । नवगठित…

  • बाढी पहिरोको वितण्डा, दुईको मृत्यु सात घाईते

    दमौली खबर संवाददातादुई छोरा छोरीलाई पढाउन बन्दीपुर गाउँपालिका वडा नं ३ तामुङकी सरस्वती थापा डुम्रे बजार झरिन । बुढा ससुरा, सासुआमा र देवर भएको परिवारबाट टाढीने उनको रहर होईन बाध्यता थियो । नेपाली सेनामा कार्यरत…

  • म्याग्देमा एकैपटक ४० जनामा देखियो संक्रमण

    दमौली खबरपछिल्लो २४ घण्टामा तनहुँमा ४४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका २७ महिला र १७ पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमण फेला…

  • तनहुँमा लागूपदार्थको दुव्र्यसनमा कलिला बालबालिका फस्ने क्रम बढ्दो

    दमौली खबरलागूपदार्थ दुव्र्यसनबाट जोगाउन अभिभावकको भूमिका परिवर्तन गर्नुपर्नेमा दमौलीमा आयोजित एक कार्यक्रमका सहभागी विज्ञले जोड दिएका छन् । जनशील युवा मञ्च तनहुँद्वारा लागूपदार्थको अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित भर्चुअल अन्र्तक्रियाका प्रमुख वक्ता मनोवैज्ञानिक परामर्शदाता…

  • रोपाईसँगै हिलो खेलेर मनाईयो धान दिवस

    दमौली खबर संवाददातातनहँुको शुक्लागण्डकी नगरपालिका ६ खैरेनीकुनामा असार पन्द्रको अबसरमा धान दिवस मनाइएको छ । दरगाउँ कालिका कृषी तथा शहकारी संस्थाले कृषि ज्ञान केन्द्र तनहुँको सहकार्यमा खैरेनीकुना फाँटमा पहिलोपटक रोपाई महोत्सव गरिएको हो । रोपाईमा…

  • पत्रकार कल्याणकारी कोषमा प्रहरी उपरीक्षक पौडेलद्वारा सहयोग

    दमौली खबरनेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा प्रहरी उपरीक्षक अरुण पौडेलले कल्याणकारी कोषका लागि रु. ५ हजार ५ सय ५५ रुपयाँ सहयोग प्रदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट पोखरा सरुवा…

Back to top button