समाचार
news
-
बाख्रा पकेट क्षेत्रका रुपमा विकास गरिँदै
राष्ट्रिय समाचार समितितनहुँको बन्दीपुर गाउँपालिका १ ले बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित उक्त वडालाई बाख्रा पकेट क्षेत्रको रुपमा अगाडि बढाइएको हो । यसका लागि वडाले बाख्रापालक…
-
बेच्नको लागी तयार पार्दै नउिरोका मुठा
दमौली खबर जिल्लाको व्यास नगरपालकिा वडा न ६ बाह्रबीसेमा बेच्नको लागी तयार पार्दै नउिरोका मुठा । स्थानीय महिलाहरु निषेधाज्ञाको समयमा जङ्गलमा गएर निउरो संकलन गरि बेच्ने गरेका छन् ।
-
कोरोना संक्रमित खोज्न वडा तहमा एन्टिजेन परीक्षण
दमौली खबर संवाददातासुरुमा दुई दिन ज्वरो आयो । त्यसपछि शरीर दुख्न थाल्यो । आलस्य र कमजोरी बढ्दै गयो । कोरोना हो कि भन्ने डरले सताउन थाल्यो । तर, परीक्षण गर्न अस्पताल जान नसकेका शुक्लागण्डकी नगरपालिका…
-
वीपी विचार समाज तनहुँको क्षेत्रीय समिति गठन
विचार समाज तनहुँको विधान २०६७ को दफा १३ले दिएको अधिकार प्रयोग गरी समाजको क्षेत्र नं १ का सभापति केशरबहादुर गुरुङले निम्नानुसार पदाधिकारीहरुको मनोनयन गर्नुभएको छ । उपसभापतिमा रुद्रनिधी नैनाबस्ती, सचिव कमल खनाल , सह सचिव…
-
नेता जोशीद्वारा स्वर्गीय गुरुङ्ग प्रति श्रद्धाञ्जली व्यक्त
दमौली खबर संवाददातानेपाली कांग्रेसका क्रियाशिल सदस्य एवं साविक धरमपानी गाउँ विकास समितिका वडा अध्यक्ष रेशमलाल गुरुङ्गको निधन प्रति नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री गोविन्द राज जोशीले गहिरो दुख व्यक्त गरेका छन् । उनले भने, ‘स्वर्गिय गुरुङ्गको…
-
८७ थप संक्रमित १ को मृत्यु
दमौली खबर संवाददाताकोरोना भाइरसको कारणले गर्दा तनहुँमा गत वैशाख २१ गते देखि नै निषेधाज्ञा गरिएको भएपनि सङ्मणदर न्यून गर्न सकिएको छैन । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । यसरी संक्रमित…
-
चन्दा उठाएर २९ लाख संकलन गरी एम्बुलेन्स सञ्चालन
दमौली खबर संवाददाताव्यासनगरपालिका–१० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले चन्दा उठाएर एम्बुलेन्स खरीद गरी बुधबारबाट सञ्चालनमा ल्याएको छ । चन्दा उठाउनको लागि अभियान थालि २९ लाख १४ हजार २१९ रुपैयाँ संकलन गरी सञ्चालनमा ल्याईएको हो…
-
‘पूर्व मुख्यमन्त्रीलाई सुविधा थप्न लागेको होइन’
दमौली खबर संवाददातागण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्व मुख्यमन्त्रीहरुको सुविधा थपेर खर्च बढाउन नभइ कानुन बनाएर व्यवस्थित गर्न लागिएको प्रष्ट्याएका छन् । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार…
-
तनहँुमा जारी निषेधाज्ञा केही खुकुलो हुने
दमौली खबर संवाददातागएको वैशाख २२ गतेदेखि तनहँुमा जारी निषेधाज्ञालाई केही खुकुलो पारिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । हरेक दिन बिहान ५…
-
थपिए ४७ संक्रमित
दमौली खबर संवाददातापछिल्लो २४ घण्टामा तनहँुमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका २४ महिला र २३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै…